• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ३० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटनको सहायक गन्तव्य जलजला

    ढोरपाटनको सहायक गन्तव्य जलजला

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१ मा शून्य फोहोर सम्बन्धी सम्वाद

    रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

    रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

    एनपिएलको लिग चरण सकियो

    उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

    उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

अमेरिकी उत्पादन क्षेत्रमा नवौं महिना सङ्कुचन

१७ साउन २०८०,
0
अमेरिकी उत्पादन क्षेत्रमा नवौं महिना सङ्कुचन
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

वासिङटन । अमेरिकी उत्पादन क्षेत्रमा जुलाईमा लगातार नवौं महिना सङ्कुचन देखिएको मङ्गलबार सार्वजनिक एक सर्वेक्षणको तथ्याङ्कले देखाएको छ ।

आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आईएसएम) को उत्पादन सुचकाङ्क जुनमा ४६.० प्रतिशत रहेकोमा गत महिना ४६.४ प्रतिशतमा झरेको छ र यसले संकुचनको सुस्त दरलाई सङ्केत गरेको थियो ।

आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले भने, “माग कमजोर छ तर जूनको तुलनामा थोरै राम्रो छ, कामको कमीको कारण उत्पादन सुस्त भएको छ, र आपूर्तिकर्ताहरूसँग आपूर्ति क्षमता मजबुत छ ।”

उनले भने, “निकट भविष्यमा उत्पादनसँग राम्रो तालमेल गर्न थप रोजगारी कटौतीका सङ्केतहरू देखा परेका छन् ।”

फेडरल रिजर्भको मौद्रिक नीतिमा कडाइले कम्पनीको खर्चमा पनि असर पारेको छ भने वस्तुको मागले उपभोगलाई सेवातर्फ मोड्न थालेपछि यो कमजोरी आएको हो ।

गत वर्ष बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले मागलाई सहज बनाउन ब्याजदर घटाउँदै आएको छ र यसको कार्यले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई असर गरिरहेको छ ।

जुलाईको आईएसएम रिपोर्टले नयाँ अर्डरहरू र उत्पादन सूचकाङ्कहरू दुबैले केही सुधार सङ्केत गरेपनि उत्पादन सङ्कुचनमा रहेको देखिएको छ ।

पेट्रोलियम र कोइला उत्पादनका साथै फर्निचर र सम्बन्धित उत्पादनहरू गरी दुई उत्पादन उद्योगहरूमा जुलाईमा वृद्धि भएको छ भने अन्य १६ वटामा सङ्कुचन आएको छ ।

रासायनिक उत्पादन क्षेत्रका एक सर्वेक्षण उत्तरदाताले भने, “हाम्रो उद्योगमा बिक्री वर्षको उत्तराद्र्धसम्ममा पनि प्रगति अत्यन्तै सुस्त छ र कम्तिमा चौथो त्रैमासिकसम्म कुनै वृद्धि हुने अपेक्षा गरिएको छैन ।”

अर्का एक उत्तरदाताले चीनविरुद्ध सेमीकन्डक्टर व्यापार प्रतिबन्धले उत्तरी अमेरिकाको औद्योगिक व्यवसायमा ‘नकारात्मक प्रभाव’ पारेको उल्लेख गरे ।

यसैबीच, प्यान्थियन म्याक्रोइकोनोमिक्सका अर्थशास्त्रीहरूले हालैको एक रिपोर्टमा भनेका छन्, “चीनको बजार पुनः खुल्दा व्यापक रूपमा वृद्धि अपेक्षा गरिएकोमा यसो हुन सकेको छैन ।”

“सामान्यतया, हामी उत्पादन नतिजा सुधारका केही सङ्केतहरू देख्छौं,” प्यान्थियन अर्थशास्त्रीहरूले बताए ।

अघिल्लो समाचार

ट्रम्प माथी मुद्दै मुद्दा, बिहीबार अदालतमा हाजिर हुदैँ

अर्को समाचार

फ्रान्सले नाइजेरियावाट आफनो नागरिक निकाल्ने, इटालीले पनि गरयो घोषणा

सम्बन्धित खबर

ढोरपाटनको सहायक गन्तव्य जलजला
जीवन शैली

ढोरपाटनको सहायक गन्तव्य जलजला

३० कात्तिक २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
आवाज

कोप–३१ मा शून्य फोहोर सम्बन्धी सम्वाद

३० कात्तिक २०८३,
रैथाने बासमती धान लोपोन्मुख अवस्थामा
आर्थिक

रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

३० कात्तिक २०८३,
बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान
आर्थिक

बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

३० कात्तिक २०८३,
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?
खेलमैदान

एनपिएलको लिग चरण सकियो

३० कात्तिक २०८३,
उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न
जीवन शैली

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

३० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
फ्रान्सले नाइजेरियावाट आफनो नागरिक निकाल्ने, इटालीले पनि गरयो घोषणा

फ्रान्सले नाइजेरियावाट आफनो नागरिक निकाल्ने, इटालीले पनि गरयो घोषणा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ढोरपाटनको सहायक गन्तव्य जलजला

ढोरपाटनको सहायक गन्तव्य जलजला

३० कात्तिक २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

कोप–३१ मा शून्य फोहोर सम्बन्धी सम्वाद

३० कात्तिक २०८३,
रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

३० कात्तिक २०८३,
बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

३० कात्तिक २०८३,
एनपीएलमा आज २ खेल हुँदै, को-को भिड्दैछन् ?

एनपिएलको लिग चरण सकियो

३० कात्तिक २०८३,
उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न

३० कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन