१. कुनै ठाउँको स्थानीय समयको निर्धारण के को आधारमा गरिन्छ ?
– देशारन्तर रेखा ।
२. १० देशान्तर रेखाको फरकमा कति समयको फरक पर्दछ ?
– ४ मिनेट ।
३. देशान्तर रेखाहरु कस्तो अकारका हुन्छन् ?
– अर्धवृत्ताकार ।
४. प्रधानमध्याह्न रेखालाई कति डिग्री देशान्तर भनिन्छ ?
– ० डिग्री आक्षांस रेखा
५. ०० देशान्तर रेखामा पर्ने बेलायतको ग्रीनवीचलाई आधार मानी निकालिएको प्रामाणिक समयलाई के भनिन्छ ?
– अन्तर्राष्ट्रिय समय ।
६. प्रत्येक देशले कुनै एक देशान्तर रेखालाई आधारमानी निर्धारण गरिएको समयलाई के भनिन्छ ?
– प्रामाणिक समय ।
७. नेपालको प्रामाणिक समय कुन हिमाललाई आधार मानी निर्धारण गरिएको छ ?
— गौरीशंकर ।
८. भारतको भन्दा नेपालको प्रामाणिक समय कति चलाख छ ?
– १५ मिनेट ।
९. कुनै एक ठाउँबाट अर्काे ठाउँसम्मको अन्तर वा फरकलाई के भनिन्छ ?
– दुरी ।
१०. दुरी कति प्रकारका हुन्छन् ?
– २ प्रकार ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













