• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चीनको खाद्य सुरक्षा खतरामा, राष्ट्रपति सीद्वारा गम्भीर चासो व्यक्त

by
१५ साउन २०८०,
0
चीनको खाद्य सुरक्षा खतरामा, राष्ट्रपति सीद्वारा गम्भीर चासो व्यक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चिनियाँ राष्ट्रपति सी चिनफिङले हालै चीनको खाद्य सुरक्षा र खाद्य उत्पादनका लागि कृषियोग्य जमीनको महत्त्वबारे गम्भीर चासो व्यक्त गरेका छन् । उनले खाद्यान्न आपूर्तिलाई राष्ट्रिय सुरक्षासँग पनि जोडेका छन् । एक वक्तव्य जारी गर्दै चिनियाँ नेतृत्वले सामाजिक स्थायित्व कायम गर्न खाद्य सुरक्षा सुनिश्चित गर्नु अत्यावश्यक भएको कुरा स्वीकार गरेको छ।

कोभिड १९ महामारी र लकडाउनको समयमा खाद्यान्न आपूर्तिमा भएको अवरोधले धेरै शहरहरूमा मानिसहरूले खानाको माग गर्दै विरोध प्रदर्शनसमेत गरेका थिए । बढ्दो जनसङ्ख्याको लागि खाद्य सुरक्षाको महत्त्वलाई रेखाङ्कित गर्दै सन् २०२३ को लागि ज्ञ नम्बर दस्ताबेजले यसलाई कृषि र ग्रामीण क्षेत्रका लागि उच्च नीति प्राथमिकताको रूपमा पहिचान गरेको छ। कागजातले देशभर खाद्य सुरक्षा बढाउन बलियो सुपरिवेक्षण प्रणाली स्थापना गर्न आह्वान गरेको छ।

तर खाद्य उत्पादनमा आत्मनिर्भरता बढाउन सीको प्रयासका बाबजुद पनि देशको आत्मनिर्भरता दर घट्दै गएको छ । यो सन् २००० मा लगभग १०० प्रतिशतबाट २०२० मा ७६ प्रतिशतमा घटेको थियो ।

सन् २०३५ सम्ममा ६५ प्रतिशतमा घट्ने अपेक्षा गरिएको छ। यस वर्ष चीनको ग्रीष्मकालीन गहुँ उत्पादन भारी वर्षाको कारणले ० दशमलव ९ प्रतिशतले घटेको छ ।

चीनको ठूलो जनसङ्ख्या भए पनि खेतीयोग्य जमीन सीमित भएकाले खाद्य आत्मनिर्भरता चीनको लागि निरन्तर चुनौती बन्दै आएको छ । चिनियाँ कृषि मन्त्रालयले गरेको अनुसन्धानले सुख्खा र भारी वर्षाले सन् २०३० सम्ममा चीनको मुख्य बालीको उत्पादन ८ प्रतिशतले घटाउन सक्ने देखाएको छ।

यसबाहेक चीनको खेतीयोग्य भूमिले क्षय, अम्लीकरण र भारी धातुहरूबाट हुने प्रदूषण जस्ता गम्भीर समस्याहरूको सामना गरिरहेको छ। चीनको करिब ४० प्रतिशत कृषियोग्य जमीन खत्तम हुने अनुमान गरिएको छ। लगभग १४ दशमलव ५ प्रतिशत खेतीयोग्य जमीन गम्भीर रूपमा अम्लीय छ र लगभग १६ प्रतिशत माटो भारी धातुहरूले दूषित भएको कृषि मन्त्रालयले गरेको अनुसन्धानले देखाएको छ।

सन् २०३० सम्ममा चीनको सहरीकरण दर ७० प्रतिशत पुग्दा देशले करिब ३३ लाख एकड उच्च गुणस्तरीय खेतीयोग्य जमीन गुमाउन सक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन्।

खाद्यान्न उत्पादन बढाउन चीनले थप वन क्षेत्रलाई खेतबारीमा परिणत गरिरहेको छ। तर यसले माटोको कटान र बाढी निम्त्याएको छ। चिनियाँ नागरिकहरूले आफ्नो चिन्ता व्यक्त गर्न सामाजिक सञ्जालमा वन फडानी क्षेत्र र नयाँ विकसित खेतबारीमा गम्भीर माटो क्षयको भिडियो अपलोड गर्न थालेका छन्।

कम खाद्यान्न उत्पादनका कारण चीनले मुख्य खाद्यान्न आयात गर्ने अपेक्षा गरिएको छ। सन् २०२२ मा चीन विश्वको सबैभन्दा ठूलो गहुँ आयातकर्ता थियो । लगभग १२ मिलियन टन गहुँ ल्याइएको थियो ।

यद्यपि युक्रेन युद्धका कारण अमेरिका र उसका सहयोगीहरू प्रमुख खाद्यान्न आपूर्तिकर्ताहरू र अस्थिर विश्वव्यापी बजारसँगको बढ्दो तनावको बीचमा चीनले बढ्दो चुनौतीहरूको सामना गरिरहेको छ।

वर्षौँदेखि चीनले मुख्यतया अस्ट्रेलिया, क्यानडा र अमेरिकाबाट गहुँ आयात गर्दै आएको छ। यद्यपि यसले अमेरिकासँगको तनावपछि आफ्नो आयातमा विविधता ल्याउने प्रयास गरेको छ। तर युक्रेन—रुस युद्धले चीनको बाह्य खाद्य आपूर्तिमा उल्लेखनीय प्रभाव पारेको छ।

खाद्य आयातमा बढ्दो निर्भरताले चीनको खाद्य सुरक्षालाई बिग्रन सक्छ। किनकि विश्वव्यापी खाद्य आपूर्ति शृङ्खलामा कुनै पनि अवरोधले गम्भीर परिणाम ल्याउन सक्छ। चीनले हरेक वर्ष खपत हुने सोयाबिनको ८० प्रतिशत भन्दा बढी मुख्यतया अमेरिका, ब्राजिल र अर्जेन्टिनाबाट आयातमा निर्भर गर्दछ । गत वर्ष चीनको लगभग ३० प्रतिशत मकै युक्रेनबाट आयात गरिएको थियो। जसले देशलाई सम्भावित पश्चिमी प्रतिबन्धहरूको सामना गर्न छोड्छ।

न्यून उपभोग, सम्पत्तिको सङ्कट, बढ्दो स्थानीय सरकारको ऋण, घट्दो निर्यात र न्यून औद्योगिक उत्पादकत्वका कारण चीनको अर्थतन्त्र पहिले नै चुनौतीको सामना गरिरहेको अवस्थामा खाद्य सङ्कटले अर्थतन्त्रमा थप प्रभाव पार्नेछ ।

विभिन्न चिनियाँ एजेन्सीहरूका अनुसार चीनले सन् २०२३ मा एल निनो घटना (मध्य र पूर्वी उष्णकटिबंधीय प्रशान्त महासागरमा )समुद्री सतहको तापक्रम वा औसत समुद्री सतहको तापक्रमका कारण प्रतिकूल जलवायु परिस्थितिको सामना गर्न सक्छ। उत्तरी क्षेत्रहरूले पानी सम्बन्धी प्रकोपहरू अनुभव गर्न सक्छन् । जबकि दक्षिणी क्षेत्रहरूले खडेरीको सामना गर्ने सम्भावना छ।

चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयले जलवायु परिवर्तनको दबाबका कारण देशको ७५ प्रतिशत अन्न उत्पादन गर्ने चीनको शरद ऋतुको अन्नका लागि अत्यन्तै गम्भीर चुनौतीहरूको बारेमा चेतावनी दिएको छ।

Previous Post

१ सय ६४ विदेशी विद्यार्थीलाई प्रवेशाज्ञा सिफारिस

Next Post

साउन १५ मा पनि दुधको छैन अभाव

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
Load More
Next Post
डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता

साउन १५ मा पनि दुधको छैन अभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In