केटाः तिम्रो र मेरो बिहे होला जस्तो छैन ।
केटीः किन ?
केटाः म हिजो तिम्रो घर गएको थिएँ ।
केटीः के मेरो बाबासँग भेट भयो तिम्रो ?
केटाः होइन, तिम्री बहिनीसँग भेट भएको थियो । त्यसैले म तिमीसँग बिहे गर्न सक्दिनँ ।
सिधै स्वर्ग जाने बाटो
कञ्जुसः पण्डितजी, घुमफिर नगरी सिधै स्वर्ग जाने बाटो देखाउनुहोस् न ।
पण्डितः किन ? घुमफिर गर्दै गए के हुन्छ ?
कञ्जुसः भाडा धेरे लाग्छ नि ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













