• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

    सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह

    सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह

    यी स्थानमा काटिदैछ बिजुली

    काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

    ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

    ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

    वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन, भक्तपुरबाट काभ्रे जाने सवारीलाई डाइभर्सन

    सवारी आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमान : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अवैध सुन प्रकरण : संसदमा गृहमन्त्रीमाथि प्रश्न उठाउने एमालेको तयारी

by
१० साउन २०८०,
0
अवैध सुन प्रकरण : संसदमा गृहमन्त्रीमाथि प्रश्न उठाउने एमालेको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि संसदमा प्रश्न उठाउने भएको छ । नयाँ बानेश्वरमा मध्यान्ह १२ बजे बस्ने एमाले संसदीय दलको बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा निर्णय हुने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

गिरीले भने– ‘संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा १२ बजे बस्ने संसदीय दलको बैठकले निर्धारण गर्नेछ । क्विन्टलका क्विन्टल सुन तस्करीमा गृह प्रशासन र अर्थमन्त्रालयका कर्मचारीको संलग्नता प्रष्ट देखियो । भन्सारका कर्मचारी र प्रहरीको संलग्नता देखियो । सामान्य कर्मचारीको मात्र संलग्नता हैन भन्ने हाम्रो भनाई हो । यसको जिम्मेवारी मन्त्रीहरुले लिनैपर्छ । यी विषय लिएर हामी संसदमा प्रस्तुत हुन्छौँ ।’

एमालेले उठाएको कुरालाई सरकारले कसरी लिन्छ भोलि र पर्सिका बैठकमा एमाले सोही रुपमा प्रस्तुत हुने प्रमुख सचेतक गिरीले बताए । आज दिँउसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

Previous Post

चीनले किन ग्याङलाई विदेशमन्त्रीबाट हटायो

Next Post

अमेरिकामा अत्याधिक गर्मी, बिरामीले अस्पताल भरिए

सम्बन्धित खबर

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
समाचार

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

२१ चैत्र २०८२,
सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह
समाचार

सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह

२१ चैत्र २०८२,
यी स्थानमा काटिदैछ बिजुली
समाचार

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

२१ चैत्र २०८२,
‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन
फिचर-ब्यानर

‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

२१ चैत्र २०८२,
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन, भक्तपुरबाट काभ्रे जाने सवारीलाई डाइभर्सन
फिचर-ब्यानर

सवारी आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

२१ चैत्र २०८२,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसम पूर्वानुमान : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

२१ चैत्र २०८२,
Load More
Next Post
अमेरिकामा अत्याधिक गर्मी, बिरामीले अस्पताल भरिए

अमेरिकामा अत्याधिक गर्मी, बिरामीले अस्पताल भरिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In