मदनः हाय मेरी सुइट हार्ट ! एकपटक फर्केर हेर न डार्लिङ । म तिम्रो दर्शनको लागि कति छटपटिएको थिएँ ।
युवतीः थुइक्क पाजी तेरो घरमा पनि आमा, दिदी, बहिनी होलान् नि ?
मदनः नो प्रोब्लम डार्लिङ, उनीहरुको चिन्ता नगर । म तिमीलाई छुट्टै कोठा खोजेर राखौँला ।
कोठीको सिँढी चढ्दै
छोरा एक वेश्यालयको कोठीको सिँढी चढ्दै थियो । त्यसै वेला बाबु पनि त्यही सिँढीबाट तल झर्दै थियौ । दुवै बाबुछोराको सिँढीमा भेट भयो ।
छोराः छक्क पर्दै, बुवा, तपाईं यहाँ ?
बुवाः अब २ सय रुपैयाँ बचाउनका लागि म तेरी आमासँग के बहस गरिरहुँ ! ल राख यो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













