• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्विटर मालिक बनेसँगै एलन मस्कले सीईओलाई बर्खास्त गर्दै मुख्यालयबाट बाहिर निकाले

by
११ कार्तिक २०७९,
0
ट्विटर मालिक बनेसँगै एलन मस्कले सीईओलाई बर्खास्त गर्दै मुख्यालयबाट बाहिर निकाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । टेस्लाका सीईओ एलन मस्क ट्विटरको नयाँ मालिक बनेका छन्। एलन मस्क मालिक बनेसँगै ट्विटरका सीईओ पराग अग्रवाल र सीएफओ नेड सेगललाई कम्पनीबाट बर्खास्त गरेका छन् । त्यति मात्र होइन, उनीहरुलाई कम्पनीको मुख्यालयबाट पनि निकालिएको छ ।

एलन बिहीबारमात्रै ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । एलन मस्कले एक दिनअघि ट्विटरको अफिस पुगेर सबैलाई चकित पारेका थिए । त्यस लगत्तै ट्विटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको रायटर्स ले जनाएको छ ।

एलन मस्कले यसै वर्ष अप्रिल १३ मा ट्विटर खरिद गर्ने घोषणा गरेका थिए । उनले प्रति शेयर ५४।२ डलरमा ४४ अर्ब डलरमा सोसल मिडिया प्लेटफर्म किन्न प्रस्ताव गरेका थिए । तर त्यसपछि स्प्याम र नक्कली खाताहरूको कारण उनले त्यो सम्झौता होल्ड गरेका थिए ।

यसपछि ८ जुलाईमा मस्कले सम्झौता तोड्ने निर्णय गरे । त्यसको विरुद्धमा ट्विटर अदालत पुगेको थियो । तर अक्टोबरको सुरुमा मस्कले आफ्नो अडान परिवर्तन गरे र फेरि सम्झौता पूरा गर्न सहमत भए। यसैबीच, डेलावेयर अदालतले अक्टोबर २८ सम्ममा सम्झौता पूरा गर्न आदेश दिएको छ।

Previous Post

राजदरबार छाडेका ह्यारीको संस्मरण आउँदै

Next Post

आशादायी भविष्य प्रदान गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता

सम्बन्धित खबर

प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

१ चैत्र २०८२,
धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
आर्थिक

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

१ चैत्र २०८२,
अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
आवाज

अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

१ चैत्र २०८२,
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
Load More
Next Post
जेलेन्स्कीलाई सुनकले सघाउने

आशादायी भविष्य प्रदान गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In