• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भीषण गर्मी र डढेलोको कारण ग्रीसमा जनजीवन प्रभावित

by
१० साउन २०८०,
0
भीषण गर्मी र डढेलोको कारण ग्रीसमा जनजीवन प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रोड्स । ग्रीसमा बढ्दो तापक्रमको प्रभावले धेरै लोकप्रिय पर्यटकीय टापुहरूमा डढेलो लागेको र यसका कारण ठूलो सङ्ख्यामा मानिसहरू स्थानान्तरण हुन बाध्य भएका मङ्गलबार ग्रीक अधिकारीहरूले बताएका छन् ।

देशका धेरै क्षेत्रहरूमा तीव्र हावाको कारण जङ्गल र वरपरका वस्तीमा खतरनाक डढेलोको जोखिम भएको भन्दै ‘रेड अलर्ट’ सूचना जारी गरिएको छ ।

ग्रीसको रोड्स र कोर्फु टापुको जङ्गलमा लागेको डढेलोबाट हजारौं स्थानीय र पर्यटक भागेपछि निकै तातो मौसम सुरु भएको हो र ग्रीक प्रधानमन्त्रीले गर्मीले आक्रान्त राष्ट्र आगोको ज्वालासँग ‘युद्धमा’ रहेको बताएका छन् ।

वल्र्ड वेदर एट्रिब्युसन समूहका वैज्ञानिकहरूले यस महिना युरोप र उत्तरी अमेरिकाका केही भागहरूमा आएको गर्मीको प्रकोप मानव कारणले हुने जलवायु परिवर्तनबिना लगभग असम्भव हुने बताएका छन् ।

ग्रीक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले मन्त्रीपरिषद्को बैठकमा भने, “हाम्रो अगाडि अर्को कठिन ग्रीष्मऋतु छ । राष्ट्र अहिले आगोको ज्वालासँग ‘युद्धमा’ रहेको छ ।”

विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० ग्रीसले गत साता मात्रै ३५ हजार हेक्टर ९८६ हजार ५ ०० एकड० वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ ।

राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस ९१०६ डिग्री फरेनहाइट० र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको राष्ट्रिय मौसम पूर्वानुमानकर्ता ईएमवाईले जनाएको छ । ग्रीसको कोर्फु टापुबाट सोमबार करिब दुई हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । रोड्स टापुमा दसौं हजार मानिसहरू पहिले नै भागेका छन् भने त्रसित पर्यटकहरू उद्धार उडानहरूमा घर फर्कन हतारिइरहेका छन् ।

रोड्समा लगातार आठौं दिन पनि आगोको ज्वालासँग २६० भन्दा बढी अग्निनियन्त्रकहरू लडिरहेका छन् भने उनीहरूलाई दुई हेलिकप्टर र अन्य दुई विमानहरूले सहयोग गरिरहेका छन् । ग्रीसको यातायात मन्त्रालयले आइतबार र सोमबार दुई हजार १०० भन्दा बढी व्यक्ति आपतकालीन उडानमार्फत घर फर्किएको जनाएको छ ।

ग्रीसको दोस्रो ठूलो टापु इभियामा पनि डढेलो लागेको थियो, जहाँ ग्रीक सुरक्षा अधिकारीहरूले एक उत्तरी इलाकामा रातभर खाली गरी सुरक्षित स्थलतर्फ जान निर्देशन गरेका थिए ।

मित्सोटाकिसले ग्रीसको राज्य संयन्त्रले ‘ठूलो चुनौती’ को सामना गर्नुपरेको बताएका छन् । दक्षिणी पेलोपोनी प्रायद्वीपको गाइथियोमा आइतबार तापक्रम ४६।४ डिग्री सेल्सियस पुगेको थियो तर राष्ट्रिय स्तरमा सबैभन्दा तातो तापक्रम ४८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

बिहीबारदेखि उच्च तापक्रम घट्ने पूर्वानुमान गरिएको छ भने प्रधानमन्त्री मित्सोटाकिसले देशले ‘अर्को कठिन तीन दिन’ को सामना गर्नुपर्ने चेतावनी दिएका छन् । ग्रीसको भीषण गर्मी दक्षिणी युरोप र उत्तरी अफ्रिकामा पनि प्रतिबिम्बित भएको छ ।

अल्जेरियाको आवासीय क्षेत्रमा लागेको डढेलोका कारण कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

दक्षिण–पूर्वी फ्रान्समा अधिकारीहरूले सोमबार बाउचेस–डु–रोन क्षेत्रमा उच्च स्तरमा डढेलोको चेतावनी जारी गर्दै मौसमको अवस्था खतरनाक भउको सङ्केत गरेको छ ।

Previous Post

टिजरमा यस्तो देखियो ‘जुलेबी’

Next Post

धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ

सम्बन्धित खबर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा
फिचर-ब्यानर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

२३ चैत्र २०८२,
तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In