• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ३० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

    सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

    सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

    उपचारका क्रममा ओली : पित्तथैलीको शल्यक्रिया शिक्षण अस्पतालमा

    अध्यक्ष ओलीद्वारा छठको शुभकामना

    खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

    खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    ‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

अमेरिकाले पठायो उत्तर कोरिया लक्षित अर्को पनि हतियारयुक्त पनडुब्बी

९ साउन २०८०,
0
अमेरिकाले पठायो उत्तर कोरिया लक्षित अर्को पनि हतियारयुक्त पनडुब्बी
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

सियोल । उत्तर कोरियाको आणविक धम्कीलाई जवाफ दिन आफ्नो शक्ति प्रदर्शन गर्न अमेरिकाले दक्षिण कोरियामा अर्को आणविक सक्षम पनडुब्बी तैनाथ गरेको छ।

दक्षिण कोरियाली सेनाले दिएको जानकारी अनुसार अमेरिकी सेनाले जुलाई महिनामा कोरियाली प्रायद्वीपमा पठाएको यो दोस्रो ठूलो पनडुब्बी हो । सेनाका अनुसार युएसएस केन्टकी पनडुब्बी बुसानको मुख्य भूमि बन्दरगाहमा आइपुगेको करिब एक हप्तापछि युएसएस अन्नापोलिस पनडुब्बी जेजु आइल्याण्डमा प्रवेश गरेको थियो।

यूएसएस केन्टकी सन् १९८० को दशकपछि दक्षिण कोरियामा तैनाथ गरिएको पहिलो आणविक हतियारयुक्त पनडुब्बी थियो। यो तैनाथीको जवाफमा उत्तर कोरियाले ब्यालेस्टिक र क्रुज मिसाइल प्रहार गरेको थियो । यी क्षेप्यास्त्र प्रक्षेपणहरू मार्फत कथित रूपमा यस क्षेत्रमा तैनाथ दक्षिण कोरिया र अमेरिकी पनडुब्बीलाई लक्षित परमाणु हतियार क्षमता रहेको देखाउने प्रयास गरेको छ।

युएसएस अन्नापोलिसको मुख्य लक्ष्य दुश्मन देशहरुको जहाजहरु र पनडुब्बी नष्ट गर्नको लागी बनाइएको हो । यो पनडुब्बी एक आणविक पावर प्लान्टबाट संचालित छ तर यसमा परम्परागत हतियार तैनाथ गरिएको छ ।

दक्षिण कोरियाली नौसेनाका प्रवक्ता जाङ डो यङले युएसएस अन्नापोलिस पनडुब्बी मुख्यतया सामान ढुवानी गर्न जेजु आइपुगेको बताए। तर अमेरिका र दक्षिण कोरियाका सेनाले पनि पनडुब्बी सञ्चालनका लागि तालिमको व्यवस्था गर्ने कि नगर्ने भन्ने विषयमा पनि विचार गरिरहेका छन् ।

उता, उत्तर कोरियाले सोमबार पनि दक्षिण कोरियाबाट सीमा पार गरी यसै महिनाको सुरुमा देश प्रवेश गरेका अमेरिकी सैनिक ट्राभिस किङको बारेमा भने मौनता कायम राखेको छ ।

किङले गत अक्टोबरमा एक अज्ञात व्यक्तिलाई आक्रमण गरी सियोलमा प्रहरीको गाडीमा क्षति पुर्‍याएको अभियोगमा दक्षिण कोरियाको जेलमा झण्डै दुई महिना बिताएका थिए। उनलाई जुलाई १० मा रिहा गरिएको थियो र सोमबार फोर्ट ब्लिस टेक्सासमा घर फर्किने कार्यक्रम थियो तर टेक्सास जानुको सट्टा किंग गत मंगलबार बिहान पर्यटकहरूको समूह लिएर दक्षिण र उत्तर कोरियालाई विभाजन गर्ने उत्तर कोरियाको सीमामा प्रवेश गरी असैनिकीकृत क्षेत्रमा प्रवेश गरेका थिए । उनको रिहाइका बारेमा भने अझै कुनै निर्णय भएको छैन ।

अघिल्लो समाचार

उपत्यकामा १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल

अर्को समाचार

उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल

सम्बन्धित खबर

अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
आवाज

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

२९ कात्तिक २०८३,
सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
जीवन शैली

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

२९ कात्तिक २०८३,
उपचारका क्रममा ओली : पित्तथैलीको शल्यक्रिया शिक्षण अस्पतालमा
जीवन शैली

अध्यक्ष ओलीद्वारा छठको शुभकामना

२९ कात्तिक २०८३,
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
अन्तर्राष्ट्रिय

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

२९ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने

२९ कात्तिक २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

२९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल

उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

२९ कात्तिक २०८३,
सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

२९ कात्तिक २०८३,
उपचारका क्रममा ओली : पित्तथैलीको शल्यक्रिया शिक्षण अस्पतालमा

अध्यक्ष ओलीद्वारा छठको शुभकामना

२९ कात्तिक २०८३,
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

२९ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने

२९ कात्तिक २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

२९ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन