• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी रामातीर्थका केही अमर वाणीहरु

by
८ साउन २०८०,
0
स्वामी रामातीर्थका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. परमात्माको ध्यान नै वास्तविक कर्म हो । चाहे तिमी न्युयोर्कको दौडधुपमा रहू, चाहे हिमालयको एकान्तमा । यदि यो ध्यान तिम्रो अन्तस्करणमा विद्यमान छ भने त्यसको प्रभाव सधैँ एकनास हुन्छ । स्थान, रुप, रङ्ग वा ढङ्ग आदिको तथ्यमाथि कुनै प्रभाव पर्दैन ।

२. जो न कहिल्यै हर्षित हुन्छ, न शोक गर्दछ, न द्वेष गर्दछ, न कामना गर्दछ, साथै शुभाशुभको जो त्यागी छ उही भक्त परमात्माको प्रिय छ ।

३. जो व्यक्ति केवल भगवानमा विश्वास गर्दछन् र मनुष्यमा गर्दैनन् मात्र उनीहरु सुखी हुन्छन् ।

४. गरिब, नारी र बालकद्वारा नै वास्तविकता फैलिन सक्छ । भारतमा अनेक आन्दोलन विफल भ एभने यस कारण भए कि देशका वृक्षका यी जरामा पानी हालिएन । देशभक्तको शक्ति मात्र धनी वर्गको सेवामा खर्च भयो, जो कि राष्ट्रका पात र फल समान छन् ।

५. चिन्ता, सङ्कट, दुःख र कष्ट परिस्थितिसाग लड्नाले हट्न सक्दैन । ती त केवल आन्तरिक कमजोरी हटाउनाले मात्र हट्छन्, जसका कारण वास्तवमा ती उत्पन्न भएका हुन् ।

६. जात–पातको भावना आफू समानकै शत्रु हो । यसले मानसिक उन्नतिलाई रोक्दछ । उपनिषद् र वेदान्तको शिक्षा अत्युत्तम छ तर आजका हिन्दू त ‘के खाऊँ र कसरी खाऊँ’ को दलदलमा फँसेका छन् । तिनमा गौपूजाको भाव पनि बुद्धिको सीमाबाट गुज्रिएको छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

विदेशबाट फर्केर मादल बनाउँदै कमल

Next Post

एक वर्षमा ४२ वन्यजन्तुको उद्धार

सम्बन्धित खबर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
फिचर-ब्यानर

९ अशोज २०८३,
राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
Load More
Next Post
एक वर्षमा ४२ वन्यजन्तुको उद्धार

एक वर्षमा ४२ वन्यजन्तुको उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In