• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफगानिस्तानको बामियानमा शिक्षाबाट वञ्चित युवतीद्वारा हस्तकला उत्पादन केन्द्र स्थापना

by
७ साउन २०८०,
0
अफगानिस्तानमा बालिकाहरूको लागि स्कूल, विश्वविद्यालयहरू पुनः खोल्न अभियान सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काबुल—अफगानिस्तानको बामियानमा शिक्षाबाट वञ्चित २० भन्दा बढी बालिका–युवतीहरूले आफ्नै खर्चमा हस्तकला उत्पादन केन्द्र स्थापना गरेको, टोलो न्यूजले उल्लेख गरेको छ।

युवतीहरूले आफूहरू आफ्नो परिवारलाई मद्दत गर्न र शिक्षाबाट वञ्चित अन्य बालिका–युवतीहरूको लागि रोजगारीका अवसरहरू सिर्जना गर्न काम गरिरहेको बताए।

बालिका मध्ये एक मासुमा मोहम्मदीले भनिन्, ‘हामी विद्यालय र विश्वविद्यालयबाट टाढा रहेकाहरूलाई भेला गर्न चाहन्थ्यौं । तिनीहरूले पढेका थिए, तर तिनीहरूले कुनै सिप सिकेका थिएनन्, तिनीहरू घरमा बसिरहेका थिए र धेरै दुःखी थिए।’ ‘म बाह्र कक्षामा थिएँ जब मैले श्रीमती अमिनालाई भेटें, र उहाँले हामीलाई यो काम सुरु गर्न प्रेरणा दिनुभयो,ू अर्की केटी सलिहा अली जादाले भनिन्।

उनीहरूले तालिबान शासनका अधिकारीहरू र निजी संस्थाहरूलाई आफ्ना आवश्यकताहरू पूरा गर्न एकसाथ आउन आग्रह गरेको, टोलो न्यूजले उल्लेख गरेको छ।

व्यापारी मसोना नाजारीले भनिन्, ‘हामीसँग उपकरण छैन, सिलाई गर्ने महिला छन् तर अत्याधुनिक औजार छैन, उचित सुविधा छैन, समस्या छ, छिटो काम गर्न सक्दैनन् ।’

बामियानका सूचना तथा संस्कृति प्रमुखले महिलाको हस्तकलाका उत्पादन महत्वपूर्ण भएको बताउँदै यस प्रदेशमा आफ्ना हस्तकलाको बजारीकरण गर्न प्रदर्शनी आयोजना गर्ने घोषणा गरे ।
्
बामियानका सूचना तथा संस्कृति विभागका प्रमुख सफिउल्लाह जायदले भने, ‘हामी उनीहरुका लागि मार्केटिङको क्षेत्रमा काम गर्छौँ, काबुलमा ठूला प्रदर्शनी भएमा बामियान प्रान्तका महिला कामदारको हस्तकला प्रदर्शन गर्छौँ ताकि उनीहरुले पैसा कमाउन सकून् ।’

अधिकारीहरुका अनुसार बामियानका केन्द्र र जिल्लामा सयौं महिला हस्तकला उत्पादनमा संलग्न छन्, जसले आफ्नो परिवारको जीवन खर्च धान्न मद्दत गरिरहेको छ।

Previous Post

जी–२० बैठकमा उर्जा मन्त्रीद्वारा ऊर्जाको मागलाई दिगो, किफायती रुपमा सम्बोधन गर्नुपर्नेमा जोड

Next Post

अदुवा र बेसारखेतीतर्फ कृषकको आकर्षण

सम्बन्धित खबर

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
आर्थिक

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

१५ साउन २०८३,
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
Load More
Next Post
अदुवा र बेसारखेतीतर्फ कृषकको आकर्षण

अदुवा र बेसारखेतीतर्फ कृषकको आकर्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In