• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    सुनको मूल्य घट्यो

    सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनको अनाज भण्डारमा रूसको आक्रमण

by
७ साउन २०८०,
0
युक्रेनको अनाज भण्डारमा रूसको आक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मस्को । अन्न सम्झौताबाट बाहिरिए लगत्तै रूसले युक्रेनबाट अनाज आपूर्ति रोक्न लगातार तीन दिन देखी ब्ल्याक सी बन्दरगाहमा आक्रमण गरिरहेको छ ।

पछिल्लो समयमा त रूसले कृषि भण्डारण भवनहरूमा आक्रमण सुरु गरे पछि विश्वमा खाध्ध संकटको बिषयलाइ लिएर नयाँ बहस सुरू भएको छ ।

रूसले शनिबार ब्ल्याक सीमा नाकाबन्दी मात्र गरेन तर ओडेसा क्षेत्रका बन्दरगाह पूर्वाधारदेखि लिएर कृषि भण्डारण केन्द्रहरूमा पनि आक्रमण गरेको छ । युक्रेनका ११ वटा क्षेत्रमा भएको आक्रमणमा आठ सर्वसाधारण मारिएका छन् ।

रुसले युक्रेनका ११ महत्वपूर्ण स्थानमा मिसाइल आक्रमण गरेको थियो, जसमा ८ जना सर्वसाधारणको मृत्यु भएको छ भने धेरै घाइते भएको जनाइएको छ । पूर्वी डोनेट्स्क क्षेत्रका क्षेत्रीय अभियोजकको कार्यालयले एक विवाहित जोडी सहित कम्तीमा चार जनाको मृत्यु भएको जनाएको छ ।

यहाँ रूसी सेनाले रातभर बाख्मुत शहरमा आक्रमण गरेको, जसका कारण त्यहाँको ग्यास पाइपलाइन पनि भत्काएका छन् । क्षेत्रीय गभर्नर ओलेह किपरले भण्डारण स्थलमा भएको आक्रमणमा १०० मेट्रिक टन मटर र २० मेट्रिक टन जौ नष्ट भएको जानकारी दिए ।

संयुक्त राष्ट्रसंघले विश्वमा खाद्यान्न आपूर्ति गर्ने प्रमुख केन्द्र युक्रेनको बन्दरगाह र खाद्यान्न भण्डारण केन्द्रहरूमा यस्तै आक्रमण भएमा नयाँ विश्वव्यापी अन्न संकटको सम्भावना व्यक्त गरेको छ।

रुसी नेता सर्गेई भर्सिनिनले भने सम्झौताको अन्त्य भए पनि रुसले अफ्रिकी देशको आवश्यकता पूरा गर्ने भने बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकाका गरिब देशहरूलाई अन्न उपलब्ध गराउने वाचा गरेका छन्। अर्कोतर्फ, खाद्यान्न सम्झौतामा महत्वपूर्ण भूमिका खेलेको टर्कीको अन्न कोरिडोरलाई पुनर्स्थापना गर्न माग गरेको छ ।

रुसका उप विदेश मन्त्री सर्गेई भर्सिनिनले यी आक्रमणहरूमा स्पष्ट पारे कि रक्षा मन्त्रालयले यस हप्ताको सुरुमा ब्ल्याक सी क्षेत्रलाई जहाजको लागि खतरनाक घोषणा गरिसकेको छ।

यसले युक्रेनलाई शत्रुतापूर्ण ठान्दै द्वन्द्वमा सहभागीको रूपमा आउने जहाजहरूलाई सशस्त्र र आक्रमण गर्न विचार गर्नेछ। ‘यो क्षेत्र समुद्री मानवीय कोरिडोर होइन, यो उच्च सैन्य खतराको क्षेत्र हो,’ उनले भने ।

Previous Post

चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय टोली काठमाडौंमा

Next Post

महँगी ६.५ प्रतिशत, विदेशी विनिमय सञ्चितिले ७ महिनाको वस्तु आयात धान्ने

सम्बन्धित खबर

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

१ असार २०८३,
ताप्लेजुङमा अलैँची महोत्सव हुने
कृषि

ताप्लेजुङमा अलैँची महोत्सव हुने

१ असार २०८३,
आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा
आवाज

आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

१ असार २०८३,
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
आवाज

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

१ असार २०८३,
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
जीवन शैली

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

१ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

१ असार २०८३,
Load More
Next Post
वर्ष २०७९, आम नेपाली महँगीको मारमा पिल्सिए वर्ष

महँगी ६.५ प्रतिशत, विदेशी विनिमय सञ्चितिले ७ महिनाको वस्तु आयात धान्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In