• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला

    ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला

    वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

    वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    जबजका सामु लोकप्रियतावाद र अवसरवाद केही समयका पाहुना हुन्ः महासचिव पोखरेल

    जबजका सामु लोकप्रियतावाद र अवसरवाद केही समयका पाहुना हुन्ः महासचिव पोखरेल

    प्रचण्डको अपिल-परिवर्तन पक्षधर शक्तिहरू मिलेर समाजवादी नेपालको निर्माण गरौं

    कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि प्रचण्डको आह्वान

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खुम्बुमा पर्यटकको सुरक्षा ट्रेक कार्ड

by
३ साउन २०८०,
0
खुम्बुमा पर्यटकको सुरक्षा ट्रेक कार्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा र सहज व्यवस्थापन पहिलो प्राथमिकताको विषय हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले यसलाई मनन गर्दै ट्रेक कार्डु लागु गरेको छ ।

खुम्बुक्षेत्रमा आएका पर्यटकको सुरक्षा, व्यवस्थापन र पर्यटन प्रवर्द्धन तथा प्रचार(प्रसार गर्ने उद्देश्यले ट्रेक कार्डु प्रयोगमा ल्याइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरीङ शेर्पाले बताए । खुम्बुक्षेत्रमा आएका पर्यटकको सुरक्षा र व्यवस्थापनको प्रत्याभूति गर्नु गाउँपालिकाको कर्तव्य हो, अध्यक्ष शेर्पाले भने, ट्रेक कार्डले पर्यटक सुरक्षित छन् भन्ने जानकारी लिन बिहान निस्किएको ठाउँ र बेलुका पुगेको ठाउँको ट्र्याक गर्छ ।

यो खुम्बु गाउँपालिका आफैँले तयार गरेको डिजिटल प्रणालीमा आधारित कार्ड हो । यसले खुम्बुक्षेत्रमा घुम्न पुगेका पर्यटकलाई ट्र्याक गर्छ । हाल खुम्बुक्षेत्रको विभिन्न ६ स्थानमा कार्ड प्रयोगका लागि चेक प्वाइन्टहरू खडा गरिएका छन् ।

पर्यटकले बिहान निस्कने बेलामा आफू नजिकैको चेक प्वाइन्ट र साँझ उनीहरू बस्ने ठाउँमा रहेको चेक प्वाइन्टमा स्क्यान गर्नुपर्छ । यसले उनीहरू कहाँ छन् भन्ने जानकारी गाउँपालिका र सम्बन्धित निकायहरूमा स्वतः पुग्छ । कार्डले उनीहरू बिहान कुन ठाउँबाट हिँडे र साँझ कुन ठाउँमा पुगे भन्ने सूचना उपलब्ध गराउँछ ।

गाउँपालिकाले ११ हजार पर्यटकलाई यो कार्ड दिएर परीक्षण गरेको थियो । खुम्बुक्षेत्र आएका पर्यटक तथा उनीहरूको समूहलाई गाउँपालिकाले कार्ड प्रयोग गर्न लगाएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

Previous Post

पाकिस्तानमा मे ९ को दंगामा संलग्न रहेको आरोपमा २ हजार १३८ संदिग्ध पक्राउ

Next Post

कैलालीमा जेलर तिमिल्सेनाले रूपैयाँ लिएर कैदीलाई भगाएपछि…

सम्बन्धित खबर

ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला
समाचार

ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला

९ बैशाख २०८३,
वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात
आर्थिक

वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

९ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

९ बैशाख २०८३,
जबजका सामु लोकप्रियतावाद र अवसरवाद केही समयका पाहुना हुन्ः महासचिव पोखरेल
समाचार

जबजका सामु लोकप्रियतावाद र अवसरवाद केही समयका पाहुना हुन्ः महासचिव पोखरेल

९ बैशाख २०८३,
प्रचण्डको अपिल-परिवर्तन पक्षधर शक्तिहरू मिलेर समाजवादी नेपालको निर्माण गरौं
समाचार

कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि प्रचण्डको आह्वान

९ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

९ बैशाख २०८३,
Load More
Next Post
कैलालीमा जेलर तिमिल्सेनाले रूपैयाँ लिएर कैदीलाई भगाएपछि…

कैलालीमा जेलर तिमिल्सेनाले रूपैयाँ लिएर कैदीलाई भगाएपछि...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In