१. प्रदेश नं. ५ को स्थायी नाम लुम्बिनी प्रदेश भनी कहिले नामाकरण गरियो ?
– वि.सं. २०७७ असोज २० ।
२. सन् २०२१ को तtime Person of the Year को हुन् ?
– Elon Musk।
३. नेपाललाई कहिले छुवाछुतमुक्त राष्ट्र घोषणा गरियो ?
– वि.सं. २०६३/२/२१ ।
४. नेपाली नागरिकताको प्रमाणपत्रमा कहिलेदेखि अँग्रेजी भाषासमेत प्रयोग गरी वितरण गर्न थालियो ?
– वि.सं. २०६६ मंसिर १ ।
५. विश्वमा सबैभन्दा बढी अलैँचीको उत्पादन कुन देशमा हुन्छ ?
– नेपाल ।
६. मानव शरीरमा सबैभन्दा बढी किसिमका कार्य गर्ने अङ्ग कुन हो ?
– कलेजो ।
७. नेपालको लागि आवश्यक पर्ने मेसिन रिडेबल पासपोर्ट फ्रान्सको कुन कम्पनीले छाप्ने गर्छ ?
— ओवरथर ।
८. नेपालमा सर्वप्रथम म्ल्ब् परीक्षण गरिएको वनस्पति कुन हो ?
– चिराइतो ।
९. नेपालमा लोकतन्त्र दिवस कहिले मनाइन्छ ?
– वैशाख ११ ।
१०. ७५३ स्थानीय तह रहेकोमा गाउँपालिकाको जम्मा संख्या कति छ ?
– ४६० ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













