• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामन्था रुथ प्रभुको फिटनेश टिप्स

by
३१ असार २०८०,
0
सामन्था रुथ प्रभुको फिटनेश टिप्स
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘पुष्पाः द राइज’ २०२१ को सबैभन्दा धेरै कमाउने फिल्म भयो। यस फिल्ममा अल्लू अर्जुन र रश्मिका मन्दानाको अभिनयले दर्शकको मन जित्यो। त्यसको साथै सामन्था रुथ प्रभुको ‘उ अन्तावा’ गीतले तहल्का नै पिट्यो।

यस गीतमा सामन्थाको डान्सबाहेक उनको फिटनेशको पनि निकै चर्चा चल्यो। जसको प्रशंसा दर्शकहरूले गरेका थिए। सामन्था आफ्नो डाइट र वर्कआउटको भरपरुर्ण ध्यान राख्छिन्। जसले उनको शरीरलाई मेन्टेन गर्न सहयोग गर्छ। त्यसैले आज हामी चर्चा गर्नेछौँ सामन्थाको डाइट, वर्कआउट र फिटनेश रुटीनकोबारेमा–

फिटनेशको चिन्ता गर्छिन् सामन्था

सामन्था रुथ प्रभु आफ्नो फिटनेशलाई लिएर चिन्ता गर्छिन्। उनी आफ्नो वर्कआउड, रुटीन र डाइट फलो गर्न कहिल्यै छोड्दिनन्। त्यसका साथै उनी एक्सरसाइज पनि गर्छिन्।

उनी दिनको एक घण्टा एक्सरसाइज गर्नमा छुट्टाउँछिन्। लकडाउनको क्रममा जिम बन्द भएपनि उनी घरमै एक्सरसाइज गरेकी थिइन्।

सामन्था रुथ प्रभुको डेली रुटीन

सामन्थालाई वेट ट्रेनिङ गर्न पनि रुची छ। उनी अक्सर जिममा वेट ट्रेनिङ गरिरहेकी हुन्छिन्। उनी आफ्नो हर एक शरीरको एक्सरसाइज गर्छिन्। त्यसैगरी सामन्था योगा गर्नमा पनि मन पराउँछिन्। यसको लागि उनी योगाको विभिन्न योगाा गर्छिन्। पावर योगा र एरियल योगा पनि उनको रुचीको विषय हो।

सामन्था रुथ प्रभुको वर्कआउट

सामन्थाको फिट शरीरको रहस्य हो, उनको वर्कआउट। उनी वर्कआउट गर्न कहिल्यै छाड्दिनन्। साताको चार–पाँच दिन उनी वेट ट्रेनिङ गर्छिन्। यसले उनको मसल्स र कैलोरी बर्न गर्न मदत मिल्छ।

शरीरलाई फिट राख्नका लागि उनी सधैं टङाइसेप्स उक्सटेन्शनलगायत कयौँ एक्सरसाइज गर्छिन्। उनी वर्कअपका लागि पुसअप, पुलअप र जम्पिङ पनि गर्छिन्। यसका साथै उनी साइकिलिङ पनि गर्छिन्।

सामन्था रुथ प्रभुको डाइट

कुनैपनि फिल्म स्टारको फिटनेशको रहस्य उनको डाइट हुन्छ। यसमा कुनै शंका छैन कि उनी पनि आफ्नो डाइटमा ध्यान दिन्छिन्। सामन्था सधैं फाइबर र प्रोटि रिच डाइट लिन रुचाउँछिन्। उनको डाइटमा हरियो सागसब्जी र प्रोटिन फूड हुन्छ। यसका साथै उनी वर्कआउट पछि प्रोटिन खानेकुरान खान मन पराउँछिन्।

Previous Post

बैंकहरुले तोके नयाँ ब्याजदर

Next Post

विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह

सम्बन्धित खबर

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
आवाज

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

१३ असार २०८३,
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
Load More
Next Post
विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह

विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In