• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बैंकहरुले तोके नयाँ ब्याजदर

by
३१ असार २०८०,
0
बैंकहरुले तोके नयाँ ब्याजदर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपाल बैंकर्स सङ्घको पहलमा लामो समयदेखि कायम बैंक ब्याज सम्बन्धी भद्र सहमति अन्त्य गर्ने निर्णय सँगै नेपालका वाणिज्य बैंकहरुले आ-आफ्नै ढङ्गले ब्याज दर तोकेका छन्। ब्याज दरमा कार्टेलिङ गरेको भन्ने आरोप खेपिरहेका बैंकहरुले घोषणा गरेका नयाँ ब्याजदर भने निकै रोचक देखिएका छन् ।

अधिक निक्षेपको भारमा परेका सबै बैंकहरुले ब्याजदर घटाउँछन् भन्ने आम अनुमान विपरीत साउन एक गतेबाट केही बैङ्कले भने ब्याजदर बढाउने भएका छन् । आफ्नो तजबिजीमा ब्याजदर तोक्ने अधिकार पाएका बैङ्कको साउन १ गतेदेखि फरक फरक देखिने भएको छ ।

हाल सञ्चालनमा रहेका मध्ये कतिपय बैङ्कले भने आफ्नो ब्याजदर स्थिर नै राखेका छन् भने आधाभन्दा बढी बैङ्कले घटाएका छन् । यस क्रममा अप्रत्याशित रुपमा केही बैङ्कले भने ब्याज दर बढाएका छन्।

यसरी ब्याजदर बढाउनेमा नबिल बैंक, प्राइम कमर्सियल, एनएमबि र कुमारी बैंक रहेका छन्। नबिल बैङ्कले यसअघी कायम रहेको मुद्दती निक्षेपको ब्याज दर समान ९.९९ बाट १०.४९ प्रतिशत पुर्‍याएको छ। नेपाल राष्ट्र बैङ्कले १० प्रतिशत सम्म ब्याज घटबढ गर्न सक्ने अधिकार वाणिज्य बैंकहरुलाई दिएको छ ।

त्यसैगरी, प्राइम कमर्शियल बैङ्कले मुद्दतीमा बैङ्कले १०.९३ प्रतिशत सम्म ब्याज दिने घोषणा गरेको छ । एनएमबि बैङ्कले भने मुद्दतीमा फरक फरक अवधिको लागि फरक फरक ब्याज दर तोकेको छ। यो बैङ्कले कम्तीमा ९ देखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।

त्यसो त नबिल बैङ्कले पनि अवधि हेरेर मुद्दतीको ब्याज फरक फरक राखेको छ । बचतमा भने सो बैङ्कले ५.९० देखि ७.९० प्रतिशतसम्म ब्याज दिने छ। प्राइमले बचतको ५.९३ देखि ७.९३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।

एनएमबि बैङ्कले बचतमा ५.९८ देखी ७.९८ प्रतिशतसम्म ब्याज दिने भन्दै आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यसरी हेर्दा बचतमा सर्वाधिक धेरै ब्याज दिने एनएमबि बैंक बनेको छ । उता कुमारी बैङ्कले भने मुद्दती निक्षेपमा अधिकतम १०.०१ प्रतिशत र न्यूनतम ९.९९ प्रतिशत ब्याज दिने जनाएको छ । यो बैङ्कले बचतमा ५.४ देखि ७.४ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ ।

ब्याजदर सार्वजनिक गरेका १८ बैङ्कमध्ये १० वटा बैङ्कले घटाएका छन्। यसरी घटाउनेहरूमा नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, स्ट्यान्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु बैंक, नेपाल एसबीआइ बैंक, माछापुच्छ्रे बैंक रहेका छन्।

आगामी महिनाको लागि ब्याजदर परिवर्तन नगरी स्थिर राख्ने बैङ्कहरूमा हिमालयन बैंक, ग्लोबल आइएमइ बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंक रहेका छन् । ब्याजदर घटाएका मध्ये राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र एसबीआइ बैङ्कले मुद्दती निक्षेपमा क्रमश ८.९९ प्रतिशत, ८.९९ प्रतिशत र ९.१ प्रतिशत ब्याज दिने भएका छन् ।

त्यसैगरी, माछापुच्छ्रे र एभरेष्ट बैङ्कले समान ९ प्रतिशत कायम गर्दा स्ट्यान्ड चार्टर्डले भने ९.९५ प्रतिशत तोकेको छ ।सिद्धार्थ बैङ्कले ९.५ प्रतिशत कायम गर्दा सानिमा बैङ्कले ९.५२ प्रतिशत ब्याजदिने जनाएको छ । नेपाल बैंक र कृषि विकास बैङ्कले भने क्रमश ८.९९ प्रतिशत र ९.५१ प्रतिशतमा ब्याजदर झारेका छन् ।

Previous Post

कनकाईमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध

Next Post

सामन्था रुथ प्रभुको फिटनेश टिप्स

सम्बन्धित खबर

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
समाचार

ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

९ भदौ २०८३,
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता
समाचार

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

९ भदौ २०८३,
मेहनत र आम्दानी दुवै गाउँमै
फिचर-ब्यानर

मेहनत र आम्दानी दुवै गाउँमै

९ भदौ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

९ भदौ २०८३,
Load More
Next Post
सामन्था रुथ प्रभुको फिटनेश टिप्स

सामन्था रुथ प्रभुको फिटनेश टिप्स

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In