• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पानी छ्यापेको विषयलाई लिएर कोसोभोको संसदमा हानाहान

by
३० असार २०८०,
0
पानी छ्यापेको विषयलाई लिएर कोसोभोको संसदमा हानाहान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्रीमाथि पानी छ्यापेको विषयलाई लिएर कोसोभोको संसद्‍मा हानाहान भएको छ ।

प्रधानमन्त्री अल्बिन कुर्तीले हाउसलाई सम्बोधन गरिरहेका बेला एकजना विपक्षी सांसदले उनी र उनका उपप्रधानमन्त्रीमाथि बोतलको पानी छ्यापेका थिए । त्यस लगत्तै सत्ता पक्षका सांसद पानी छ्याप्ने सांसदमाथि जाइलागेका थिए । त्यसपछि संसद्‍मा सत्ता पक्ष र विपक्षी सांसदबीच मुक्का हानाहान चलेको थियो भने केहीबेर स्थिति तनावपूर्ण हुन पुगेको थियो । मर्यादापालकले हस्तक्षेप गरेपछि स्थिति नियन्त्रणमा आएको थियो । घटनापछि सभामुखले दुई घण्टाकालागि सदनको बैठक स्थगित गरेका थिए ।

घटना हुँदा प्रधानमन्त्री कुर्तीले उत्तरी कोसोभोका सर्ब जनजातिसँगको तनाव अन्त्यकालागि सरकारले चालिरहेका कदमबारे हाउसलाई जानकारी गराइरहेका थिए । कोसोभोका विपक्षी दलहरुले उत्तरी क्षेत्रमा सरकारले अपनाउँदै आएको नीतिबारे आपत्ति जनाउँदै आएका छन् ।

अमेरिका तथा यूरोपेली संघले पनि प्रधानमन्त्री कुर्तीमाथि त्यहाँको स्थिति शान्त पार्न दबाब दिँदै आएका छन् । सर्बियाको एक प्रान्तका रुपमा रहेको कोसोभोले सन् २००८ मा आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरेको हो । कोसोभामा रहेका अधिकांश जनजातीय सर्बहरुले यसलाई स्वतन्त्र राष्ट्रका रुपमा मान्न अस्वीकार गर्दै आएका छन् ।

अमेरिका र युरोपेली संघका अधिकांश देशले कोसोभोलाई स्वतन्त्र राष्ट्रका रुपमा मान्यता दिएपनि रुस र चीन लगायतका केही देशले मान्यता दिएका छैनन् । कोसोभोमा जनजाति अल्बेनियनको संख्या ९० प्रतिशत छ भने सर्बहरुको संख्या ५ प्रतिशत मात्र छ ।

Previous Post

दुई लाख सत्तरी हजार अफगानी बालबालिकाको उपचार

Next Post

श्रीलंकामा भब्य रुपमा मनाइयो दलाई लामाको जन्मजयन्ती

सम्बन्धित खबर

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
आर्थिक

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

१५ साउन २०८३,
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
Load More
Next Post
श्रीलंकामा भब्य रुपमा मनाइयो दलाई लामाको जन्मजयन्ती

श्रीलंकामा भब्य रुपमा मनाइयो दलाई लामाको जन्मजयन्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In