• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले आज चन्द्रयान-३ चन्द्रमाका लागि प्रक्षेपण गर्दै

by
२९ असार २०८०,
0
भारतले आज चन्द्रयान-३ चन्द्रमाका लागि प्रक्षेपण गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली। भारतीय अन्तरिक्ष अध्ययन संस्था इसरोले आज चन्द्रयान-३ मिशन प्रक्षेपण गर्दैछ।

चन्द्रयान–३ श्रीहरिकोटाबाट प्रक्षेपण गरिने छ । यस अभियानका लागि सबै किसिमको तयारी पूरा भएको छ । यो आज दिउँसो २।३५ बजे त्यसको प्रक्षेपण सुरु हुनेछ। चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण हुनेबित्तिकै भारत यस्तो गर्ने विश्वको चौथो देश हुनेछ ।

चन्द्रयान(३ को प्रक्षेपण हुनु अघि, चन्द्रमा ल्यान्डर विक्रमलाई न्क्ीख् मार्क ३ हेभी लिफ्ट लन्च भेहिकलमा राखिनेछ, जसलाई बाहुबली रकेट भनिएको । यसलाई लन्च भेइकल मार्क ३ ९ीः९घ० नाम दिइएको छ। न्क्ीख् ४३।५ मिटर उचाइ छ। अर्थात् यसको उचाइ दिल्लीमा रहेको कुतुबमिनार भन्दा बढी छ। चन्द्रयान–३ प्रक्षेपण भएको ४० दिनपछि अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण हुनेछ ।

पहिलो पटक, भारतको चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ, जहाँ पानीको निशान फेला परेको छ। सन् २००८ मा भारतको पहिलो चन्द्रमा मिसनमा भएको खोजले विश्वलाई चकित पारेको थियो । विक्रमको उद्देश्य सुरक्षित, नरम अवतरण गर्नु हो। यसपछि, ल्यान्डरले रोभर प्रज्ञान छोड्नेछ, जुन चन्द्रमाको सतहमा एक चन्द्र दिन ९१४ पृथ्वी दिन बराबर० घुम्नेछ र वैज्ञानिक प्रयोगहरू पनि गर्नेछ।

यस मिसन अन्तर्गत, वैज्ञानिकहरूले चन्द्रमाको माटोको विश्लेषण गर्ने, चन्द्रमाको सतहको वरिपरि घुम्ने र चन्द्रमासँग सम्बन्धित केही महत्त्वपूर्ण जानकारीहरू पत्ता लगाउने अपेक्षा गरिएको छ।

इसरोले अघिल्लो चन्द्र अभियानका क्रममा भएको गल्तीबाट पाठ सिकेर ल्यान्डरमा इन्जिनको संख्या पाँचबाट घटाएर चारमा राखेको र सफ्टवेयरलाई पनि अपडेट गरेको जनाएको छ । सबै कुरा ठीकसँग परीक्षण गरिएको छ।

Previous Post

भानुभक्तको घर खण्डहर

Next Post

नेपाली महिलालाई म्यानमार पुर्‍याई बन्धक बनाउने चिनियाँ पक्राउ

सम्बन्धित खबर

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

१९ असार २०८३,
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
खेलमैदान

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
नेपाली महिलालाई म्यानमार पुर्‍याई बन्धक बनाउने चिनियाँ पक्राउ

नेपाली महिलालाई म्यानमार पुर्‍याई बन्धक बनाउने चिनियाँ पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In