• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्नसमिति गठन

by
२६ असार २०८०,
0
हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्नसमिति गठन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना छानविनका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।

उनले भनिन्,‘मनाङ एयरको हेलिकप्टर दुर्घट्ना भएको छ । यस प्रति मन्त्रीपरिषद्को बैठकले मृतकहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेको छ । र पर्यटन मन्त्रालयको सहसचिव बुद्धि सागर लामिछानेको नेतत्वमा छानविन गठन गरिएको छ ।’

त्यस्तै, बैठकले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने पनि निर्णय गरेको छ । बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य मोटा धानको प्रतिक्वीन्टर ३ हजार १ सय ९८ रुपैया र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार ३ सय ६२ रुपैया तोकिएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

Previous Post

सभामुख र फ्रान्सेली राजदूतबीच भेटवार्ता

Next Post

गोरखामा ९० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

सम्बन्धित खबर

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

८ अशोज २०८३,
१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
समाचार

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

८ अशोज २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

८ अशोज २०८३,
‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री
समाचार

‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

८ अशोज २०८३,
मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन
फिचर-ब्यानर

मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

८ अशोज २०८३,
पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
फिचर-ब्यानर

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

८ अशोज २०८३,
Load More
Next Post
गोरखामा ९० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

गोरखामा ९० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In