• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्ने पहल भइरहेको छ ः मन्त्री बस्नेत

by
२५ असार २०८०,
0
पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्ने पहल भइरहेको छ ः मन्त्री बस्नेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्वास्थ्यतथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न दातृ मुलुकहरुसँग कुरा भइरहेको बताएका छन् । स्वास्थ्यमन्त्रालयले अहिलेसम्म गरेका कामहरुको जानकारी गराउन स्वास्थ्यमन्त्रालयमाआयोजितपत्रकार सम्मेलनमामन्त्री बस्नेतले दुर्गम क्षेत्रको स्वास्थ्य सेवा सुधारका लागिपनि कुराकानीभइरहेको बताए ।

उनले भने ‘ पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न रुस सरकारसँग समन्वयभईरहेको छ र राजदूतसँगपनि कुराकानीभएको छ । विशेष गरि दुर्गम क्षेत्रमा कसरी स्वास्थ्य सेवाउपलब्ध गराउने त्यसमाके मद्दत हुन्छ भन्ने विषयमापनिछलफल र कुराकानीअगाडि बढाई रहेको छु । ’

बालबालिकामाहुने क्यान्सरको उपचारको लागि३५ प्रकारका क्यान्सर विरुद्धका औषधिहरु निशूल्कउपलब्ध गराउन अमेरिका र नेपालका विज्ञहरुसँग गोष्ठी सम्पन्न गरि धुलिखेल घोषणा पत्रजारी भएको उल्लेख गर्दै साउनको १ गतेदेखि वीर अस्पतालमा विहान ८ बजेदेखि ओपीडी सञ्चालनमाल्याउने गरि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

उनले डेँगु रोकथामतथा नियन्त्रणको सम्बन्धमाप्रदेश तथा स्थानीयतहसँगअन्तरक्रियाकार्यक्रमसम्पन्नभएको बताए । मन्त्री बस्नेतले गरीब तथाविपन्ननागरिकहरुको उपचारमा १० प्रतिशतशैया निशूल्कगर्नको लागिस्थानीयप्रादेशिकर संघीय स्थरगतका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुमा परिपत्र गरि संघ अन्तर्गतकाअस्पतालहरुबाट कुल ३ हजार ५ सय २३ बेड निशूल्कउपलब्ध गराइएको जानकारी पनिदिए ।

निशुल्कव्यवस्था गरिएको बेडहरुमा वीर अस्पतालमा ७ सय, कान्तिमा २ सय ४८, शुक्रराजमा६०,परोपकारमा ४ सय ५०, राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ५०, शहीदगंगालाल राष्ट्रिय केन्द्रमा ९०, मानसिक अस्पतालमा ४०, कोशीमा ३ सय ३०, नारायणी अस्पतालमा २ सय ५५ , गजेन्द्र नारायण अस्पतालमा १ सय, भरतपूर अस्पतालमा ४ सय २०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ सय, भेरी अस्पतालमा ५०लगायतका अस्पतालमा रहेको जानकारी पनिमन्त्री बस्नेतले दिए ।

Previous Post

ढिकी–जाँतोको संरक्षण गर्दै आमा समूह

Next Post

भूकम्प प्रतिरोधी वडा कार्यालय भवन निर्माण

सम्बन्धित खबर

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
खच्चामा सडक खण्ड अवरुद्ध
समाचार

खच्चामा सडक खण्ड अवरुद्ध

१४ जेष्ठ २०८३,
पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा
फिचर-ब्यानर

पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

१४ जेष्ठ २०८३,
Load More
Next Post
भूकम्प प्रतिरोधी वडा कार्यालय भवन निर्माण

भूकम्प प्रतिरोधी वडा कार्यालय भवन निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In