काठमाडौं । नेपालीकांग्रेसकी नेतृ एवं सांसद आरजु राणा देउवाले आफुमाथि ठूलो षडयन्त्र भएको बताएकी छिन् ।
सोमबार संसद भवनबाट बाहिरिदै गर्दा सञ्चारकर्मीको घेराउमा परेकी राणाले नखाएको विषआफुलाई नलाग्ने पनि प्रष्ट पारिन ।
उनले भनिन ‘ मैले प्रहरीमानिवेदनदिएको थिए, जवाफदुईवटा आयो, भ्वाइस उस्कै हो, उस्ले बोलेको कुरा कोर्टमा सुरक्षित छ, मलाई प्लान्ट वेमाभन्नलगाइएको हो भनेको छ । ’
सांसद राणाले वैशाख ४ गते प्रहरीमाभएको रेकर्ड कसरी १६ गते बाहिर आयो भन्ने प्रश्नआफुलाई ताजुबलागेको बताए ।













