• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘ह्वाट द फ्लप’ चलाउने सन्दीप क्षेत्रीमाथि कान्तिपुर टेलिभिजनले कारबाही गर्ने

by
२५ असार २०८०,
0
‘ह्वाट द फ्लप’ चलाउने सन्दीप क्षेत्रीमाथि कान्तिपुर टेलिभिजनले कारबाही गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधलाई कलाकार सन्दीप क्षेत्रीले मजाक बनाएपछि कान्तिपुर टेलिभिजनका मालिक कैलाश सिरोहियाले उनीमाथि कारबाही गर्ने भएका छन् । एक नाबालिकलाई बलात्कार गरेको आरोपमा एक वर्ष हिरासतमा बसेर निस्किएका पल शाहलाई कार्यक्रममा ल्याएर बलात्कारलाई मजाक बनाएको भन्दै उनीमाथि कारबाही हुन लागेको हो । कान्तिपुर टेलिभिजनका पवन आचार्यले यसबारे जानकारी दिएका हुन् ।

सन्दीप र पलबीचको कार्यक्रम हेरेर अमृता लम्सालले ट्विटमा लेखेकी छन्, ‘पल शाह र सन्दीपको घीनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक ।’ त्यसको जवाफ दिँदै पवन आचार्यले लेखेका छन्, ‘यसबारे अध्यक्ष तथा प्रबन्ध निर्देशकज्यूले नै यो घटनालाई गम्भीर रुपमा लिएको र आवश्यक कारबाही गरिने’ बताइसक्नु भएको छ ।

कमजोरी हुन गएकोमा क्षमाप्रार्थी छौं । आगामी दिनमा थप सचेत हुन्छौं ।’
पलले टेलिभिजन शो ‘ह्वाट द फ्लप’ मा उनले आफ्नो जेल जीवनका अनुभव सुनाएका छन्। सो अनुभव सुनाउँदा कार्यक्रम प्रस्तोता रहेका सन्दीप क्षेत्रीको हाँसो भने रोकिएन। जेल बसाइको वर्णन गर्दा पल भावुकभन्दा पनि बढी रोमाञ्चित देखिन्थे। पलभन्दा बढी रोमाञ्चित देखिएका थिए सन्दीप।

पलले जेलमा हुन्छु भन्नेबित्तिकै पहाड खसेजस्तो फिल भएको बताएका छन्। उनले जेल बसाइ कष्टकर भएको पनि बताएका छन्। उनले भनेका छन्, ‘जेलको शौचालयको गन्धले तीन दिनसम्म मलाई रिंगटा चलिरहेको थियो। कहाँ लड्छु जस्तो भएको थियो, त्यहाँको गन्धले। यति ‘ब्याड स्मेल’ आउँदो रहेछ। ट्वाइलेटको ढोका थिएन, पर्दाजस्तो मात्रै थियो त्यो पनि पाँच वर्षदेखि नधोएको। गन्धले म त पागलजस्तो भएँ। त्यो पनि ‘पल दाइ आउँछ’ भन्ने थाहा भएर सफा गरेको रे।’

पलले आफ्नो अनुभव हाँस्दै सुनाइरहेका थिए भने अनुभव सुनिरहेका सन्दीप हाँसिरहेका थिए। बलात्कारजस्तो मुद्दामा सफाइ पाएका पलले यसरी अनुभव यसरी सुनाउनु बलात्कार घटनामाथिको मजाक भएको भनेर सामाजिक सञ्जालहरुमा चर्को आलोचना भइरहेको छ। सन्दीपले उक्त अनुभवलाई हाँसोमा उडाउनु महिलामाथिको गम्भीर अपराधप्रति घिीलाग्दो सोच भएको भनी तर्क गरिरहेका छन्।

हिम विष्ट लेख्छिन्, ‘सन्दीप क्षेत्री न हिजो सुध्रियो न आज । भोलि पनि यसरी नै गम्भीर विषयलाई उनले हँसिमजाकमै उडानेछन् । सुध्रिन पर्ने त उनी जस्ता असंवेदनशील पात्रहरूलाई ‘लाइमलाइट’ दिने संस्थाहरू हो ।’ त्यस्तै, दिनेश काजी लेख्छन्, ‘एउटा छोरीको बाउ सन्दीप क्षेत्री कसरी यस्तो निर्लज्ज, पतित हुन सक्छ रु को पीडामा उसकी छोरीको अनुहार याद आएन छ रुअझ अट्टहास पो गर्दैछ ।’

Previous Post

बुटवल उपमहानगरको सेवा र सुविधा जानकारी लिन ‘एआई च्याटबट’ सेवा

Next Post

हिउँदे अधिवेशन नयाँ संसद भवनबाटै सञ्चालन गर्ने गरी निर्माण सम्पन्न गर्न

सम्बन्धित खबर

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट
समाचार

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

८ अशोज २०८३,
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
समाचार

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

८ अशोज २०८३,
प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग
समाचार

प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

८ अशोज २०८३,
बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक
फिचर-ब्यानर

बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

८ अशोज २०८३,
दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो
फिचर-ब्यानर

दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

८ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

८ अशोज २०८३,
Load More
Next Post
हिउँदे अधिवेशन नयाँ संसद भवनबाटै सञ्चालन गर्ने गरी निर्माण सम्पन्न गर्न

हिउँदे अधिवेशन नयाँ संसद भवनबाटै सञ्चालन गर्ने गरी निर्माण सम्पन्न गर्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In