• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

    मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

    ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने

    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मध्यमवर्ग विस्तारलाई बजेटको केन्द्रमा राखिएको छ : अर्थमन्त्री वाग्ले

    पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

    सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

    सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा महानगरको डोजर पृथ्वी राजमार्गको अतिक्रमण गरिएको जग्गामा

by
२५ असार २०८०,
0
पोखरा महानगरको डोजर पृथ्वी राजमार्गको अतिक्रमण गरिएको जग्गामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पोखरा महानगरपालिकाले पृथ्वी राजमार्ग अन्तर्गत पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३) मिटर मापदण्डभित्र परेका संरचना हटाउन सुरु गरेको छ ।

पोखरा महानगरपालिकाले डोजर लगाएर सोमबारदेखि ती संरचना हटाउन सुरु गरेको हो ।

पोखरा महानगरपालिकाले एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि सो कुराको वेवास्ता गरेपछि महानगरले अवैध संरचण हटाउन सुरु गरेको महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । उनकाअनुसार स्थायी अस्थायी गरेर ६० भन्दा संरचनामा डोजर चलाउन लागिएको छ ।

एसियाली विकास बैंक ९एडीबी०को सहयोगमा यो राजमार्गलाई विस्तार गरेर ४ लेन बनाउने योजना रहेकाले महानगरपालिका यस्तो गर्न बाध्य भएको उनको भनाइ छ ।
विजयपुरदेखि लेखनाथ क्षेत्रमा मुआब्जाको विषय टुंगिन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने महानगरले जनाएको छ ।

Previous Post

भोजपुरमा मृग ठानेर बन्दुक पड्काउँदा…

Next Post

पानी नपर्दा महोत्तरीमा रोपाइँ गर्न ढिलाइ

सम्बन्धित खबर

मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना
आर्थिक

मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

१२ साउन २०८३,
ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
आर्थिक

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

१२ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ साउन २०८३,
मध्यमवर्ग विस्तारलाई बजेटको केन्द्रमा राखिएको छ : अर्थमन्त्री वाग्ले
आर्थिक

पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

१२ साउन २०८३,
सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
आवाज

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

१२ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

१२ साउन २०८३,
Load More
Next Post
पानी नपर्दा महोत्तरीमा रोपाइँ गर्न ढिलाइ

पानी नपर्दा महोत्तरीमा रोपाइँ गर्न ढिलाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In