• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोरङमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा प्रतिबन्ध

    मोरङमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा प्रतिबन्ध

    देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

    देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

    स्वास्थ्यकर्मी सुरक्षा समिति पुनः सक्रिय हुँदै, आक्रमण र तोडफोड रोक्न मन्त्रालयको तयारी

    स्वास्थ्यकर्मी सुरक्षा समिति पुनः सक्रिय हुँदै, आक्रमण र तोडफोड रोक्न मन्त्रालयको तयारी

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    मनसुन सक्रिय रहँदा किसानलाई सहज

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भोजपुरमा मृग ठानेर बन्दुक पड्काउँदा…

by
२५ असार २०८०,
0
भोजपुरमा मृग ठानेर बन्दुक पड्काउँदा…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर – भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ ।

बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरूले खोलाको बगरमा पुरेको उनको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘घटना २२ गते रातिको भन्ने बुझिएको छ’, प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ ।

हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ । थप अनुसन्धान जारी छ ।’ मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो ।

Previous Post

११ महिनामा रु ११ खर्ब १२ अर्ब विप्रेषण नेपालमा

Next Post

पोखरा महानगरको डोजर पृथ्वी राजमार्गको अतिक्रमण गरिएको जग्गामा

सम्बन्धित खबर

मोरङमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा प्रतिबन्ध
फिचर-ब्यानर

मोरङमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा प्रतिबन्ध

१२ साउन २०८३,
देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
फिचर-ब्यानर

देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

१२ साउन २०८३,
स्वास्थ्यकर्मी सुरक्षा समिति पुनः सक्रिय हुँदै, आक्रमण र तोडफोड रोक्न मन्त्रालयको तयारी
फिचर-ब्यानर

स्वास्थ्यकर्मी सुरक्षा समिति पुनः सक्रिय हुँदै, आक्रमण र तोडफोड रोक्न मन्त्रालयको तयारी

१२ साउन २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

मनसुन सक्रिय रहँदा किसानलाई सहज

१२ साउन २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आवाज

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

१२ साउन २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
आवाज

सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना

१२ साउन २०८३,
Load More
Next Post
पोखरा महानगरको डोजर पृथ्वी राजमार्गको अतिक्रमण गरिएको जग्गामा

पोखरा महानगरको डोजर पृथ्वी राजमार्गको अतिक्रमण गरिएको जग्गामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In