• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

    एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

    एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

    एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

    परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

    नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रात्रिकालीन मनोरञ्जन क्षेत्र अपराधको अखडा बन्दै

by
२५ असार २०८०,
0
रात्रिकालीन मनोरञ्जन क्षेत्र अपराधको अखडा बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मनोरञ्जनको क्षेत्र भन्ने वितिक्कै रेष्टुरेन्ट, डान्सबार, नाइट क्लब आदिलाई बुझ्ने गरिन्छ । यहाँ युवा–युवतीहरु रमाउन जाने गर्छन् । कुनै बेला महाजन वर्गको मात्र गन्तव्य मानिने ती ठाउँहरुमा अहिले आर्थिक स्थिती सामान्य भएकाहरुको पनि उपस्थिती बाक्लिँदै गएको छ ।

विदेशका चोकचोक, गल्लिहरुमा झैं नेपालमै पनि मनोरञ्जनका क्षेत्र जीवन्त संस्कृतिका रूपमा स्थापित भइसकेको छ । संसारभरमा जस्तै पछिल्लो समय काठमाडौंमा पनि मनोरञ्जन व्यवसाय फस्टाइरहेको छ । मनोरञ्जनका क्षेत्र जति फस्टाउँदै गएको छ, त्यति नै जघन्य अपराधका घटना पनि बढ्दै गएको छ ।

विदेशको जस्तो खुलापनलाई स्वागत गर्नु अस्वभाविक होइन । तर, यसले समस्या पनि निम्त्याइरहेको छ । नेपालमा जति खुला पश्चिमा संस्कृति मौलाउँदै गइरहेको छ, त्यति नै विकराल समस्याहरु पनि उत्पन्न भइरहेका छन् । बलात्कार जस्ता आपराधिक घटनाहरु दिनहुँ जसो बढिरहेका छन् ।

रमाइलो गर्न रेष्टुरेन्ट, डान्सबार, नाइट क्लब पुगेका महिला र किशोरीहरू तथा ती क्षेत्रमा काम गर्ने युवतीहरु असुरक्षित बन्नु अब सामान्य जस्तै भइसककेका छन् । पश्चिमा संस्कृतिले हाम्रो नयाँ पुस्तालाई चमकधमकसँग परिचित त गरायो । तर, अझैसम्म व्यवसायी, उपभोक्ता र समाजलाई उत्तरदायी बनाउन सकेको छैन् । फलतः मनोरञ्जनका क्षेत्रमा महिला तथा बालबालिकामाथि हुने यौन दुर्व्यवहार र हिंसाका घटना बढ्दो छ ।

निःसन्देह कसैको मन्जुरी बिना करकाव, डर, धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौन क्रिया बलात्कार हो । त्यतिमात्रै नभई बलात्कार व्यक्तिको स्वतन्त्र अस्तित्वलाई कब्जा गर्ने आपराधिक दुस्साहस पनि हो ।

कुनै महिलामाथि बलात्कार हुनुका थुप्रै कारणहरु हुन सक्दछन् । तर तिमध्ये मुख्य कारण महिलाको शरिरलाई वस्तुको रूपमा हेर्ने पितृसत्तात्मक सोच हो । महिलाको शरीरलाइ खेलौना तथा मनोरञ्जनको साधनको रूपमा हेर्ने पुरुषको नालायकी सोचको कारणले नै महिलामाथथि बलात्कारका घटनाहरु हुने गरेका छन् ।

पुरुषहरु वैदेशिक रोजगारीको लागि विदेश जानु, आर्थिक स्थिती कमजोर हुनु, स्कुल तथा कलेजमै व्वाईफ्रेन्ड र गर्लफ्रेन्ड संस्कृतीको विकास हुनु अनि विवाह नगरी सँगै बस्नु (लिभिङ टुगेदर) का कारणले पनि बलात्कारको घटना हुने गरेको छ ।

होटल, गेस्ट हाउस वा रात्रि क्लबजस्ता स्थल कानुनले निर्देशित, नियन्त्रित र सुरक्षित गरेका वैधानिक व्यवसाय हुन् । यस्ता ठाउँमा बालिगलाई निर्बाध प्रवेश दिइन्छ भने नाबालिगका लागि अभिभावकको उपस्थिति अनिवार्य गरिएको छ । कानुनको जानकारी र पालना कुनै स्वेच्छिक विषय होइन, अनिवार्य प्रबन्ध हुन् ।

तर, नाबालिगमाथि परपुरुषले यौन हिंसा गरेका पछिल्ला घटना विभिन्न होटल वा रात्रि क्लबमा भएका छन् । हालै मात्र नेपालकै सबैभन्दा चर्चित डान्स क्लबको परिचय बनाएको एलओडी ९लर्ड अफ दि ड्रिङ्क्स० पुगेकी एक किशोरी बलात्कृत भएको घटनाले नेपाली समाजलाई फेरि तरंगित बनाएको छ ।

एलओडी क्लब पुगेकी ती १५ वर्षीया किशोरी ५० वर्षीय पुरुषबाट ललितपुरको बागडोलमा बलात्कृत भइन् । घटनाका आरोपित पक्राउ परेका छन् भने क्लबका दुई सञ्चालक पनि प्रहरी नियन्त्रणमा छन् ।

आरोपीत पक्राउ पर्नुमात्रै पनि ठूलो विषय होइन । बरु, मनोरञ्जन लिने र खुसी साट्ने ठाउँहरुमा नै अपराधका घटना किन बढिरहेका छन् रु हाम्रो समाजले यसको जवाफ खोज्नु आवश्यक छ ।

Previous Post

वडाअध्यक्ष विष्ट पक्राउ

Next Post

सामान्य ज्ञान पढौँ र जानौँ

सम्बन्धित खबर

प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अन्तर्राष्ट्रिय

एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

९ अशोज २०८३,
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
अन्तर्राष्ट्रिय

एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

९ अशोज २०८३,
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना
आर्थिक

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

९ अशोज २०८३,
Load More
Next Post
सामान्य ज्ञान पढौँ र जानौँ

सामान्य ज्ञान पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In