• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रविको आपत्ति ः यो देशको प्रधानमन्त्री यही देशका जनताले बनाउने हो विदेशीले होइन्

by
२३ असार २०८०,
0
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रविको आपत्ति ः यो देशको प्रधानमन्त्री यही देशका जनताले बनाउने हो विदेशीले होइन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेलेभारतले प्रधानमन्त्री भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले, प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण भएको र त्यसबारे सदनमा आएर जवाफ दिनु पर्ने समेत बताए ।

उनले भने ‘ प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभयो ।’ उनलेभ ने नेपाली जनताले निर्वाचित गरेर पठाएको, नेपाली जनताले प्रधानमन्त्री बनाएको। हाम्रो हस्ताक्षर छ । भारतले प्रधानमन्त्री बनायो । कोही अमुक व्यक्ति प्रधानमन्त्री बनाउन हिड्यो भन्ने अभिव्यक्ति दिदाँ हामीले प्रधानमन्त्रीको जवाफ माग्न मिल्दैन ? माग्छौं हामी जवाफ । त्यसपछि संसद चल्न दिन्छौं । ’

सभामुखले रास्वपालाई बोल्न नदिएको भन्दै आक्रोश पोखे । अमुक भ्रष्टाचारको जरो उखाल्नु आफ्नो पार्टीको मुख्य लक्ष्य भएको बताएका छन्। उनले भने ‘बालकोटमा पुस १० गते सम्झौता हुदाँ नै न्युनतम साझा कार्यक्रमका आधारमा सरकारका जाने निर्णय भएको हो । ’ उप सभामुख भने आफ्नो पार्टीले पाउनु पर्ने माग भने आफूहरुले राखेको उनको भनाई छ ।

त्यस्तै आफ्नो पार्टीलाई विचारविहीन पार्टी भनिएको भन्दै उनले भने ‘हामीसँग विचार र सिद्धान्त छैन भनेर भन्नेहरुलाई सुनिरहेका छौ र दुईवटा कानको प्रयोग पनि गरिरहेका छौ ।’

Previous Post

बेइजिङको तापक्रम ७२ वर्ष पछि ४० डिग्री सेल्सियसभन्दा माथि

Next Post

अमेरिकाले चीनसँग भन्यो( हामीले ‘बिजयीले सबै लाने’ प्रतिस्पर्धा चाहेका छैनौँ

सम्बन्धित खबर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

१३ साउन २०८३,
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
अन्तर्राष्ट्रिय

गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित

१३ साउन २०८३,
जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
फिचर-ब्यानर

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

१३ साउन २०८३,
सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ
समाचार

सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

१३ साउन २०८३,
पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
समाचार

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१३ साउन २०८३,
सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’
समाचार

सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

१३ साउन २०८३,
Load More
Next Post
अमेरिकाले चीनसँग भन्यो( हामीले ‘बिजयीले सबै लाने’ प्रतिस्पर्धा चाहेका छैनौँ

अमेरिकाले चीनसँग भन्यो( हामीले ‘बिजयीले सबै लाने’ प्रतिस्पर्धा चाहेका छैनौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In