• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    उत्तिसको गोलिया काठ बरामद

    उत्तिसको गोलिया काठ बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

असारको २१ दिनः एक खर्ब २५ अर्ब सात करोड भुक्तानी

by
२३ असार २०८०,
0
असारको २१ दिनः एक खर्ब २५ अर्ब सात करोड भुक्तानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – चालु आर्थिक वर्षको अन्तिम महिनामा सरकारको भुक्तानी बढेको छ। २१ दिनको अवधिमा एक खर्ब २५ अर्ब सात करोड ३१ लाख भुक्तानी भएको हो। चालु आर्थिक वर्ष २०७९/८० सकिन नौ दिन बाँकी छ। सरकारको भुक्तानी समय तीन दिन मात्र छ । असार २४ गते राति १२ बजेपछि चालु आर्थिक वर्षको भुक्तानी गर्न पाइदैन।

भुक्तानीको समय तीन दिन बाँकी हुँदा खर्च बढेको छ। चालु आर्थिक वर्षको असार २१ सम्म सरकारको कुल १३ खर्ब एक अर्ब १३ करोड ८८ लाख भुक्तानी भएको छ।

असार महिनामा सबैभन्दा बढी भुक्तानी भएको छ। जेठ ३२ सम्म सरकारको भुक्तानी ११ खर्ब ७६ अर्ब छ करोड ५७ लाख रुपियाँ थियो। महालेखा परीक्षकको कार्यालयको दैनिक बजेटरी तथ्यांक अनुसार असारको २१ दिनमा एक खर्ब २५ अर्ब सात करोड ३१ लाख भुक्तानी भएको छ । यो रकम चालु, वित्तीय र पुँजीगत तर्फको हो।

एकै दिनमा नौ अर्ब भुक्तानी

सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख खर्च गर्ने अनुमान गरेको थियो। अहिलेसम्म ७२.५३ प्रतिशत अर्थात् १३ खर्ब एक अर्ब १३ करोड ८८ लाख रुपियाँ खर्च भएको छ।

आर्थिक वर्षको अन्तिम महिनामा धेरै खर्च गर्ने प्रवृत्तिलाई यो वर्षसमेत रोक्न सकिएको छैन। अब सरकारले तीन दिनमा चार खर्ब ९२ अर्ब ६९ करोड ८५ लाख रुपियाँ खर्च गर्नुपर्नेछ। जुन प्रतिदिन एक खर्ब भन्दा बढी खर्च गर्नुपर्ने देखिन्छ। बिहीबार एकै दिनमा सरकारको भुक्तानी नौ अर्ब ६७ करोड १० लाख रुपियाँ भएको छ।

विकास खर्चमा २७ अर्ब भुक्तानी

सरकारले असार लागेसँगै विकास खर्चमा २७ अर्ब बढी भुक्तानी गरेको छ। महालेखा परीक्षक कार्यालयको तथ्यांक अनुसार असार १ गतेबाट २१ गतेसम्म विकास खर्चतर्फ २७ अर्ब ३८ करोड ९० लाख रुपियाँ भुक्तानी भएको देखिएको छ। जेठ ३२ गतेसम्म पुँजीगत खर्च एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख अर्थात ४० प्रतिशत भएको थियो भने अहिले यो बढेर एक खर्ब ८० अर्ब ४७ करोड ३२ लाख रुपियाँ अर्थात ४७.४४ प्रतिशत पुगेको छ।

सरकारले चालु आर्थिक वर्षमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ। अहिलेसम्म एक खर्ब ८० अर्ब ४७ करोड ३२ लाख अर्थात ४७.४४ प्रतिशत खर्च भएको छ।

६२ प्रतिशत राजस्व संकलन

सरकारले असार २१ गतेसम्म लक्ष्यको ६२.४५ प्रतिशत राजश्व संकलन गरेको छ। सरकारले १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म आठ खर्ब ७६ अर्ब २५ करोड ९६ लाख संकलन भएको छ।

असारको २१ दिनमा ३९ अर्ब ४० करोड ५३ लाख रकम राजस्व संकलन भएको छ।

विष्णु पाण्डेय/गोराखपत्रबाट साभार

Previous Post

कति छ शनिबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

मकवानपुरको मनहरीमा ट्रक दुर्घटना, ३ जना घाइते

सम्बन्धित खबर

मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
समाचार

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

१० भदौ २०८३,
पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
समाचार

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

१० भदौ २०८३,
उत्तिसको गोलिया काठ बरामद
समाचार

उत्तिसको गोलिया काठ बरामद

१० भदौ २०८३,
Load More
Next Post
मकवानपुरको मनहरीमा ट्रक दुर्घटना, ३ जना घाइते

मकवानपुरको मनहरीमा ट्रक दुर्घटना, ३ जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In