• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामान्य ज्ञान पढौँ र जानौँ

by
२३ असार २०८०,
0
सामान्य ज्ञान पढौँ र जानौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. सहस्राब्दी विकास लक्ष्यका रुपमा कतिओटा लक्ष्य निर्धारण गरिएको थियो ?
– ८

२. व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको मुख्य उद्देश्य के हो ?
— लक्षित समुदायका युवाहरुलाई रोजगारीमूलक तालिमको अवसर वृद्धि गरी रोजगारीका अवसरहरुमा सहज पहुँच पु¥याउन सहयोग गर्नु हो ।

३. विद्यालय क्षेत्र विकास योजना कहिलेदेखि लागू भएको हो ?
– आ.व. २०७३÷०७४

४. प्रौढ साक्षरता कार्यक्रमलाई कहिलेदेखि निरन्तर शिक्षाका रुपमा कार्यान्वयन गर्न थालिएको हो ?
– आ.व. २०७२÷०७३

५. राष्ट्रिय शिक्षा नीति, २०७६ ले शिक्षामा कति ओटा उद्देश्य निर्धारण गरेको छ ?
– १२

६. सामान्यतया आधारभूत शिक्षा भन्नाले कुन तहलाई बुझाउँछ ?
– कक्षा १ देखि कक्षा ८ सम्म

७. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६३ अनुसार नयाँ विद्यालय शिक्षाको संरचनामा माध्यमिक तह कति कक्षादेखि कति कक्षासम्म हुने गरी तोकिएको थियो ?
– कक्षा ९ देखि कक्षा १२ सम्म

८. चार वर्ष उमेर पूरा गरेको तर ५ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई दिइने शिक्षा कुन हो ?
– प्रारम्भिक बाल शिक्षा

९. वर्तमान विद्यालय शिक्षा संरचना अनुसार कुन उमेर समूहका बालबालिकालाई प्राथमिक विद्यालय उमेर समूहका बालबालिका भनिन्छ ?
– ५ देखि ९

१०. माध्यमिक तहमा अध्ययन गर्ने बालबालिकाको उमेर समूह कुन हो ?
– १३ वर्षदेखि १६ वर्षसम्म

साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट

Previous Post

‘ओली चाहना सत्तारोहण कि संसद् विघटन ?’

Next Post

अफगानिस्तानमा विदेशी सेनाबाट हत्या गरिएका परिवारद्वारा क्षतिपूर्ति माग

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
अफगानिस्तानमा विदेशी सेनाबाट हत्या गरिएका परिवारद्वारा क्षतिपूर्ति माग

अफगानिस्तानमा विदेशी सेनाबाट हत्या गरिएका परिवारद्वारा क्षतिपूर्ति माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In