• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः शारीरिक अभ्यासबाटै टेन्सन, डिप्रेसन र एन्जाइटी हटाउनुहोस्

by
२३ असार २०८०,
0
डिप्रेशनबाट बच्न यसो गरौँ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टेन्सन, डिप्रेसन, एन्जाइटी, माइग्रेन आदि समस्या बढ्दै जानुको प्रमुख कारण भनेको बेरोजगारी, अभाव, गरीबी, देखासिकी र आधुनिक प्रविधिको बढी प्रयोग आदि पर्छन् । यसबाट खासगरी अविकसित र गरीब मुलुकहरू बढी ग्रसित छन् । विज्ञान र प्रविधिले जुन मात्रामा आवश्यकता बढाइदिएको छ, त्यसको अनुपातमा आपूर्ति हुन नसक्दा समस्या बढ्दै गएका छन् ।

वैदेशिक रोजगारमा गएकाहरूमध्ये कतिपयको फर्केर आउँदा घर, परिवार र पैसा सबै स्वाहा भइसकेका हुन्छन् । विकसित मुलुककै कुरा गर्ने हो भने पनि बढी खटाइ र थकानका कारण यसबाट ग्रसित हुनेहरूको संख्या बढ्दै गएको पाइन्छ ।

यो यस्तो समस्या हो, जसका लागि लामो समयसम्म औषधि खार्नुपर्ने हुन्छ । औषधी खाँदा पनि निको हुन्छ नै भन्ने ग्यारेन्टी छैन । निको नै भए पनि औषधि खान छाड्नासाथ पुनः बल्झिने गरेको पाइन्छ । अर्काेतर्फ लामो समयसम्म औषधि खाँदा ‘साइड इफेक्ट’ देखिने जोखिम त्यति नै बढी छ ।

केही वर्षयता यस निम्ति शारीरिक अभ्यासहरू समेत विकास भएका छन् । यसको नियमित प्रयोगबाट निको हुने गरेको उदाहरण प्रशस्तै भेटिन्छन् । पैसा पनि नलाग्ने, कतै जान पनि नपर्ने, घरमै बसेर अनुकूल समयमा गर्न सकिने र ‘साइड इफेक्ट’ पनि नगर्ने शारीरिक अभ्यासको विशेषता हो ।

यस्ता अभ्यासमध्ये जेपीएमआर अर्थात् ज्याकपसन्स प्रोग्रेशिव मशल रिल्याक्सेसन्स पनि एउटा हो, जसलाई निकै हदसम्म प्रभावकारी मानिएको छ । यसमा पहिले मसललाई प्रोग्रेसिव गर्ने र पछि रिल्याक्सेसन गर्ने गर्नुपर्छ ।

Previous Post

चुट्किलाः ढोका

Next Post

आज शनिबार पनि बैंक तथा बित्तिय संस्था खुल्ने

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने

आज शनिबार पनि बैंक तथा बित्तिय संस्था खुल्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In