• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    कैलाली गहुँ उत्पादन वृद्धि

    कैलाली गहुँ उत्पादन वृद्धि

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

१६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य

by
२३ असार २०८०,
0
१६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन गरेको थियो । बोर्डले एसइईको नतिजा बिहीबार सार्वजनिक गरेको थियो । विद्यार्थीले ६७ वटा विषयमा ‘ए प्लस’ प्राप्त गरेका छन् । ‘ए प्लस’ प्राप्त नगरेका सबै विषय ऐच्छिक हुन् ।

नतिजा अनुसार वातावरण विज्ञान, समाजशास्त्र, नेवारी, उर्दु, संस्कृत भाषा र साहित्य, इलेक्टिभ अङ्ग्रेजी, नीतिशास्त्र, वेद (शुक्ल आयुर्वेद), न्याय, भूगोल, अङ्ग्रेजी, फलित ज्योतिष, तर्क सङ्ग्रह, पत्रकारिता विषयमा कसैले पनि ‘ए प्लस’ प्राप्त गर्न सकेनन् । बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार विषयगत रूपमा नौ वटा ग्रेड निर्धारण गरेर नतिजा प्रकाशन गरेको छ ।

परीक्षाको प्राप्ताङ्कलाई विषयगत रूपमा ‘ए प्लस’ देखि ‘ई’ ग्रेडसम्म वर्गीकरण गरेको छ । ‘ए प्लस’ प्राप्त नगरेका विषयमा विद्यार्थीले तल्लो ग्रेड मात्रै प्राप्त गरेका छन् । सङ्गीत, ज्योतिष, खाद्य विज्ञानलगायतका विषयमा विद्यार्थीले माथिल्लो ग्रेड मात्रै प्राप्त गरेका छन् । ऐच्छिक द्वितीयपत्र कम्प्युटर विज्ञानका परीक्षार्थीले सबैभन्दा धेरै अर्थात् ३१ हजार ८७२ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन् । त्यस्तै अनिवार्य विषयतर्फ स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयमा २२ हजार ५७४ जनाले ‘ए प्लस’ प्राप्त गरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Previous Post

मकवानपुरको मनहरीमा ट्रक दुर्घटना, ३ जना घाइते

Next Post

लम्पी स्किन महामारीः एक लाख ८० हजार पशुलाई खोप

सम्बन्धित खबर

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
फिचर-ब्यानर

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

८ बैशाख २०८३,
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
फिचर-ब्यानर

सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

८ बैशाख २०८३,
कैलाली गहुँ उत्पादन वृद्धि
समाचार

कैलाली गहुँ उत्पादन वृद्धि

८ बैशाख २०८३,
नेप्से परिसूचक १८ अङ्कले घट्यो
फिचर-ब्यानर

नेप्से परिसूचक १८ अङ्कले घट्यो

८ बैशाख २०८३,
म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले
फिचर-ब्यानर

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

८ बैशाख २०८३,
मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित
फिचर-ब्यानर

मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

८ बैशाख २०८३,
Load More
Next Post
काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’

लम्पी स्किन महामारीः एक लाख ८० हजार पशुलाई खोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In