एजेन्सी । भारतको नयाँ दिल्लीमा बिहिबार बिहान शिवराज सिंह चौहानले भोपालमा आदिवासी युवा दशरतलाई भेटेर माफी मागेका छन् । शिवराज सिंहले दशरतलाई खुट्टा धोएर, माला र खादा लगाउँदै माफी मागेपछि उनले सामाजिक संजालमा सो कुरा पोष्ट गरेका हुन् ।
भारतको मध्यप्रदेशमा सिढीमा बसिरहेका एक आदिवासी युवामाथि मुख्यमन्त्री मुख्यमन्त्री शिवराज सिंह चौहानले बुधबार पिसाव गरिदिएका थिए । उक्त विषयलाई लिएर विपक्षीदलहरुले शिवराज सिंह चौहान सरकारलाई अफ्ठ्यारोमा पारे पछि युवाको खुट्टा धोएर माफि माग्न बाध्य भए ।
उक्त भिडियो सामाजिक संजालमा न्यूज एजेन्सी एएनआईले शेयर गरेको थियो ।
मुख्यमन्त्री सिंह चौहानले दशरतलाई भने, ‘यो घटना देखेर मलाई धेरै दुःख लाग्यो, म माफी चाहन्छु। यो मेरो कर्तव्य हो, मेरो लागि जनता भगवान जस्तै हुन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै यस्तोे लेखेका हुन् ।













