• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कन्सल्टेन्सीको ठगी धन्दाः यसरी ठगिन्छन् विद्यार्थी

by
२१ असार २०८०,
0
कन्सल्टेन्सीको ठगी धन्दाः यसरी ठगिन्छन् विद्यार्थी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – वैदेशिक अध्ययनमा जान परामर्शदाताको भूमिका निर्वाह गर्न खोलिएका कन्सल्टेन्सीहरुले कानुन विपरित रोजगारीमा पठाउन लागेका छन् । विद्यार्थीलाई काममा पठाउन नमिल्ने प्रावधान भएपनि पैसाको लोभमा कन्सल्टेन्सीहरुले विद्यार्थीलाई श्रमिकका रुपमा पठाउने अवैध धन्दामा लागेका हुन ।

पछिल्लो सयम युवा पुस्तामा वैदेशिक अध्ययनमा आकर्षण बढ्दै गएको छ । कक्षा १२ सकेर वैदेशिक अध्ययनमा जाने लर्को लामै हुन थालेको छ । अहिले युवामाझ बैदेशिक अध्यययन निर्विकल्प भएको छ ।

४ वर्षे स्नातक तह पढ्न झन्झट मान्दै विदेश अध्ययनमा विद्यार्थीको आकर्षण बढेका बेला कन्सल्टेन्सीहरुले यसको गलत फाईदा उठाउन थालेका छन् । वेदेशिक अध्ययनका लागि विद्यार्थीको संङ्ख्या बढेसँगै विद्यार्थीहरुलाई विदेश लैजान सहजकर्ताको भूमिका निर्वाह गर्ने कन्सल्टेन्सीहरु गैरकानुनी रुपमा श्रमिक पठाउने धन्दामा लागेको पाईएको हो ।

राम्रो रोजगार, कमाई र ठूलो देशको सपना देखाएर विद्यार्थीहरुलाई वर्कीङ भिसामा विदेश पठाएर उनीहरुलाई ठग्ने काममा कन्सटेन्सीहरु सक्रिय भएका हुन् । टोफेल, आईएलटिएस, पिटिई, सिम्याट लगायतका कोर्ष पढाएर विद्यार्थीलाई सहजीकरण गर्न खोलीएको कन्सल्टेन्सीले सोझै पैसा मागेर विद्यार्थी पठाउन थालेका हुन । जबकी नियम अनुसार कन्सल्टेन्सीले विद्यार्थीलाई विदेश पठाउने काममा मात्र सहायता गर्न पाउँछन् ।

वैदेशिक रोजगार विभागबाट ईजाजत प्राप्त म्यानपावर कम्पनीले मात्र वैदेशिक रोजगारीमा पठाउन पाउने कानुनी प्रावधान छ । कन्सल्टेन्सीहरुले भने अमेरिका, जर्मनी, बेलायत र जापानमा काम लगाईदिन्छु भन्दै प्रतिव्यक्ति ३० देखी ५० लाख सम्म विद्यार्थीको पैसा ठगेको पाईएको छ । कम्बोडिया, अष्ट्रेलिया लगायत यूरोपियन मुलुकमा आकर्षक तलबको लोभ देखाएर कन्सल्टेन्सी र ट्राभल एजेन्सीहरुले विद्यार्थी ठगेका घटना सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागका अनुसार १ हजार २३ जनालाई १६ करोड रुपैयाँ बढी ठगिएको तथ्याङ्क छ ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का अनुसार देशैभर ५ हजार कन्सल्टेन्सीहरु सञ्चालित छन् । त्यसमध्ये १ हजार ४ सय ७३ ले मात्रै शिक्षा मन्त्रालयबाट स्विकृती लिएका छन् । स्वीकृत नलिएका बाँकी सबै कन्सल्टेन्सीहरु गैरकानुनी रुपमा सञ्चालन भएका हुन् । होडिङ बोर्ड राखेकै भरमा सञ्चालन भएका यस्ता कन्सल्टेन्सीले नै विद्यार्थी ठग्न सक्रिए भएको ईक्यानको दावी छ ।

अहिलो दैनिक सरदर ५ सय विद्यार्थी अनुमतिका लागि वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा धाउने गरेका छन् । यस वर्ष ७१ मुलुकमा अध्ययनका लागि १ लाख ५ हजार ९२ विद्यार्थीले अनुमति लिइसकेका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा २५ सयले बढी हो । यो समयमा विद्यार्थीहरुको आकर्षण छिटो विदेश पठाउने कन्सल्टेन्सीमा नै गएको छ । यसको फाइदा उठाउँदै कन्सल्टेन्सीहरुलाई विद्यार्थी ठग्न सक्रिय भएका छन् ।

Previous Post

आर्थिक स्थायित्वका लागि चेम्बर र उद्योग परिसङ्घले सहकार्य गर्ने

Next Post

मिस नेपाल नर्थ अमेरिकाको ग्राण्ड फिनाले २२ जुलाईमा हुने

सम्बन्धित खबर

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
आवाज

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन २०८३,
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

१७ साउन २०८३,
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१७ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
Load More
Next Post
मिस नेपाल नर्थ अमेरिकाको ग्राण्ड फिनाले २२ जुलाईमा हुने

मिस नेपाल नर्थ अमेरिकाको ग्राण्ड फिनाले २२ जुलाईमा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In