• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    उत्तिसको गोलिया काठ बरामद

    उत्तिसको गोलिया काठ बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नुवाकोटः कल्याणी माध्यामिक विद्यालयका ३६४ जना विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

by
२१ असार २०८०,
0
नुवाकोटः कल्याणी माध्यामिक विद्यालयका ३६४ जना विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खड्क भन्ज्याङ नुवाकोटले कल्याणी चौताराको लागि डेक्स बेन्च बितरण तथा श्री कल्याणी माध्यामिक विद्यालय बेलकोटगढी ८ जिलिङ कल्याणीमा शैक्षिक सामाग्री सहयोग गरेको छ ।

संस्थाको ११ औँ बार्षिक उत्सवको अवसरमा बिहिबार एक कार्यक्रमका बीच विद्यालयका ३६४ जना विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । संस्थाले एघारौ वर्ष पुरा गरी बार्हौ वर्षमा प्रवेश गर्न गईरहेको सु
खद उपलक्ष्यमा सामाजिक उतरदायित्व अन्तर्गत विद्यालयका कक्षा १ देखी कक्षा १० सम्मका अध्ययनरत ३६४ जना दलित, विपन्न तथा गरिब विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका शाखा कार्यालय थानसिङको शाखा प्रमुख सन्तोष शर्मा अधिकारीले जानकारी दिए ।

बेलकोट्गढी ८ को वडा अध्यक्ष सुरेश लाल चित्रकार प्रमुख आतिथ्यतामा, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड चावहिल अनुगमन कार्यालयका अनुगमन अधिकृत निरन्जन दाहालको बिशेश अतिथ्यतामा चौतारा ब्यबस्थापनको लागि बेन्च बितरण तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी चित्रकारले वित्तीय संस्थाले बार्षिक उत्सवमा अवसरमा चौतारा ब्यबस्थापनको लागि बितरण गरिएको डेक्स बेन्च र दलित,विपन्न तथा गरिव समुदायका बालबालिका अध्ययनरत विद्यार्थीहरुलाई गरिएको शैक्षिक सहयोगले उनीहरुको शैक्षिक गुणस्तर विकासमा सहयोग पुग्ने बताए ।

सरकारी विद्यालयको शैक्षिक गुणस्तर विकासमा सबै निकायको सहयोग र सहकार्य आवश्यक हुने उनको भनाई थियो । शैक्षिक सामग्री वितरण कार्यक्रममा वडा सदस्य गणेश प्रसार दाहाल,बिधालय ब्यबस्थापन समितिको अध्यक्ष अजयकुमार पुडासैनी ,बिधालयका प्रध्यानध्यापक बुद्धि प्रसार पुडासैनी , स्थानिय समाज सेबि, राजनितिक दलका प्रतिनिधि ,सस्थामा आबद्ध रहेका सदस्य ,स्थानिय बासिन्दा, विद्यालयका शिक्षक, शिक्षिका, विधार्थी तथा संस्थाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

सरदार प्रितम सिंहको प्रष्टीकरणः म किङ मेकर होइन

Next Post

एसईईको नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ एसईईको नतिजा

सम्बन्धित खबर

मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
समाचार

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

१० भदौ २०८३,
पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
समाचार

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

१० भदौ २०८३,
उत्तिसको गोलिया काठ बरामद
समाचार

उत्तिसको गोलिया काठ बरामद

१० भदौ २०८३,
Load More
Next Post
एसईईको नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ एसईईको नतिजा

एसईईको नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ एसईईको नतिजा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In