• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ललितपुर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

by
२१ असार २०८०,
0
ललितपुर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर महानगरपालिका र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनि सम्बन्ध कायम भएको छ।

बुधबार ललिपुरमा आयोजित एक कार्यक्रम गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र मालिका गाउँपलिका गुल्मीका अध्यक्ष देवीराम अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेपछि भगिनि सम्बन्ध कायम भएको हो।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्ध गाँस्नु भनेको दुखसुख आदानप्रदान गर्नु भएको बताए। उनले भने, ‘हामी मित हौंं, दुःख सुख साट्छौं, सहयोग गर्छौ।’

महर्जनले मितेरी सम्बन्धमा रहेका दुई पालिकामा भएका असल अभ्यास आदानप्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। उनले भगिनी सम्बन्धमा गाँसिएको मालिका गाउँपालिकालाई सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन्।

ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भागिनी सम्बन्ध गाँस्नु राम्रो भएको बताउँदै भगिनी सम्बन्धले पालिकाहरुबीच सौहार्दता कायम हुने विश्वास व्यक्त गरिन्।

उनले भनिन्,‘भगिनी सम्बन्ध गाँस्नु ठूलो कुरा होइन ,सम्बन्धको प्रगाढता हुनु महत्वपूर्ण हो। यो सम्बन्धलाई थप प्रगाढ बनाउन सीप, संस्कार र उत्पादन आदानप्रदान गर्नुपर्ने छ। काम गर्न सक्यौं भने हाम्रो सम्बन्ध दिगो हुन्छ , प्रगाढ हुन्छ।’ उनले भनिन्।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले कला, संस्कृति र सम्पदाको यस्तै मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले कला, संस्कृति र सम्पदाको महानगरसँग दुरदराजको गाउँपालिकाले भगिनी सम्बन्ध गाँस्न पाउनु गौरवको कुरा भएको बताए। अर्यालले मालिका गाउँपालिका लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।

Previous Post

पिएसजीको प्रशिक्षक बने इनरिक

Next Post

सरदार प्रितम सिंहको प्रष्टीकरणः म किङ मेकर होइन

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
सरदार प्रितम सिंहको प्रष्टीकरणः म किङ मेकर होइन

सरदार प्रितम सिंहको प्रष्टीकरणः म किङ मेकर होइन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In