• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जिन्ताओलाई चिनियाँ कम्युनिष्ट पार्टीको बैठकबाट किन निकालियो ?

by
६ कार्तिक २०७९,
0
जिन्ताओलाई चिनियाँ कम्युनिष्ट पार्टीको बैठकबाट किन निकालियो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चीनमा कम्युनिष्ट पार्टीको जारी काँग्रेसको एउटा दृश्यले अहिले विषको ध्यान केन्द्रीत गरेको छ ।

पूर्वराष्ट्रपति हु जिन्ताओलाई कम्युनिष्ट पार्टीको २०औं कांग्रेस बैठकबाट जबरजस्ती बाहिर निकालिएको भिडियो सार्बजनिक भएपछि अनेक अड्कलबाजीहरु भइरहेका छन् ।

समाचार एजेन्सी रोयटर्सले जारी गरेको भिडियोमा सी जिनपिङको छेउमा बसेका हु जिन्ताओलाई दुई सुरक्षाकर्मीले कुर्सीबाट उठाएर बैठक हलबाट बाहिर निकालेको देख्न सकिन्छ ।

हु जिन्ताओ चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता हुन्। २०१३ मा सी जिनपिङ राष्ट्रपति हुनु अघि, जिन्ताओले दस वर्षसम्म चीनको राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । उनले १५ मार्च २००३ देखि १४ मार्च २०१३ सम्म पद सम्हालेका थिए । उनले संविधानबमोजिम दुई कार्यकाल पूरा गरेपछि पद छाडेका थिए । तर, त्यसपछि पनि उनले कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुने क्रम जारी राखेका थिए ।

समाचार एजेन्सी एपीका अनुसार सी जिनपिङले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई पनि पार्टी नेतृत्वबाट हटाएका छन् । उनीसँगै थप तीन उच्च अधिकारीलाई हटाइएको बताइएको छ । अब यी चार नेता पोलिटब्युरोको सदस्यमा पुनस् नियुक्त हुन सक्ने छैनन् । चिनियाँ कम्युनिष्ट पार्टीको बैठकको अन्तिम दिन शनिबार उक्त निर्णय गरिएको हो ।

ली खछ्याङ चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता हुन् । उनी २०१३ मा प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्रीसँगै जिनपिङले सांघाई पार्टीका प्रमुख हान झेङ, पार्टी सल्लाहकार प्रमुख वाङ याङ र नेशनल पिपुल्स कंग्रेसका प्रमुख ली झान्सुलाई पनि पार्टी नेतृत्वबाट हटाएका छन् । ली झान्सुलाई जिनपिङको निकै नजिक मानिन्छन् । उनीहरुको ठाउँ डिङ सुक्सियाङ, चेन मिनेरो, ली छ्याङ र हु चुनहुवाले लिने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । चारै जना कम्युनिष्ट पार्टीका नेता हुन् ।

जिनपिङलाई आजीवन राष्ट्रपति बन्ने बाटो खुला

विगत ७ दिनदेखि बेइजिङमा जारी चिनियाँ कम्युनिष्ट पार्टी ९सीसीपी०को उच्चस्तरीय बैठक आज सम्पन्न भएको छ । यसै क्रममा पार्टीको विधान ९संविधान० संशोधन स्वीकृत भएको थियो । यो संशोधनले चीनको नेताको रूपमा सी जिनपिङको नेतृत्व बढाएको छ ।

बैठकमा पार्टीका सदस्यहरूले नयाँ केन्द्रीय समितिको लागि मतदान गरेका थिए । यसमा २०५ सदस्यहरू छन्, जसमा ११ जना मात्र महिला छन् । यो समितिले पोलिटब्युरो सदस्य छनोट गर्छ । बैठक सकिएपछि केन्द्रीय समितिको बैठक बस्छ । यसमा पोलिटब्युरोका २५ र स्थायी समितिका ७ सदस्य निर्वाचित हुनेछन् । यी सदस्यहरु को को हुनेछन्, यसको घोषणा अक्टोबर २३ मा हुने बताइएको छ ।

Previous Post

आज तिहारको पहिलो दिन ‘काग तिहार’

Next Post

६० जिल्लामा मतपत्र पुग्यो, तिहारलगत्तै अन्य जिल्लामा पनि पठाइदै

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै

६० जिल्लामा मतपत्र पुग्यो, तिहारलगत्तै अन्य जिल्लामा पनि पठाइदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In