• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दबाबरहित लेखापरीक्षणमा जोड

by
१६ असार २०८०,
0
दबाबरहित लेखापरीक्षणमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असार १६ गते । सार्वजनिक निकायहरूको लेखापरीक्षणको विश्वसनीयता कायम गर्न महालेखा परीक्षकले गर्ने कार्यलाई दबाबरहित बनाउँदै लैजानु आवश्यक रहेको सरोकारवालाहरूले उल्लेख गरेका छन्। महालेखा परीक्षकको कार्यालयको ६५ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा लेखापरीक्षणको नतिजालाई वास्तविक बनाउन पनि दबाबमुक्त वातावरण आवश्यक रहेको सरोकारवालाको भनाइ थियो।

कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्थतन्त्रको खर्च विधानसम्मत भए नभएको हेर्ने महालेखा परीक्षकको कार्यालयलाई कार्य विभाजनका हिसाबले प्रभावरहित र दबाबरहित बनाउन आवश्यक रहेको बताउनुभयो। “राज्यकोषमा आएको सार्वजनिक सम्पत्तिको यथार्थता थाहा पाउन महालेखा परीक्षकलाई दबाबरहित ढङ्गले काम गर्ने वातावरण आवश्यक हुन्छ,” उहाँले भन्नुभयो। सबै तहका सरकारप्रतिको विश्वास बढाउन पनि आर्थिक रूपमा इमानदार भएर काम गर्ने भावनाको विकास जरुरी भएको उहाँको भनाइ थियो।

सार्वजनिक लेखा समितिका सभापति

अर्जुन नरसिंह केसीले राजनीतिक दबाबले काम गर्नुपरे नतिजा राम्रो नआउने बताउनुभयो। करदाताले तिरेको करको खर्चमा मितव्ययिता भएरनभएको विषयलाई पनि गम्भीरताका साथ हेर्नुपर्ने उहाँले बताउनुभयो। “नागरिकको कर कति र कुन ढङ्गले सदुपयोग भएको छ भनेर हेर्नुपर्ने भएको छ,” उहाँले भन्नुभयो। आर्थिक अनियमितता र बिचलनले स्थिति भयावह भएको र बर्सेनि बेरुजु बढ्दै जाँदा भविष्यमा दातृ निकायले पत्याउन नसक्ने अवस्था आउनेतर्फ सचेत हुनुपर्नेमा उहाँको जोड थियो।

पूर्वतयारी नै नसकिएका आयोजनामा बजेट

छुट्याउने र खर्च भुक्तानी दिने, ठुलो रकम वर्षान्तमा भुक्तानी दिने प्रवृत्ति रोक्न जरुरी रहेको पनि उहाँले बताउनुभयो। रकमान्तर हुने चलनले पनि भ्रष्टाचार बढाएकाले यसलाई पनि कम गर्नै पर्ने उहाँको भनाइ थियो। त्यस्तै उहाँले महालेखा परीक्षकको कार्यालय लोकतान्त्रिक व्यवस्थाको संरक्षक संस्थाका रूपमा रहेको बताउनुभयो।

वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री डा। प्रकाशशरण महतले बढ्दो बेरुजु चिन्ताको विषय भएकाले वित्तीय अनुशासन पालना गराउन आवश्यक रहेको बताउनुभयो। वित्तीय अनुशासनको परिपालनाका लागि अर्थ मन्त्रालयले समन्वयकारी भूमिका खेलेको र कुनै पनि बेथितिलाई नसहने भनेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो। रकमान्तर तथा बहुवर्षीय ठेक्काको स्रोत सुनिश्चिततामा पनि दुरुपयोग भएको अवस्था आफूले पाएको उहाँले बताउनुभयो।

यस किसिमको प्रवृत्तिलाई अन्त्य गर्न बजेट हाल्नैपर्ने आयोजनालाई तीन वर्षको सीमा राख्ने, कार्यविधि बनाएर समयमै ठेक्का सक्नुपर्ने गरी सुधारको प्रयत्न गरिरहेको उहाँले जानकारी दिनुभयो। काम नभएका आयोजना हतारमा गरेर भुक्तानी माग्ने प्रवृत्तिलाई सरकारले हेरिरहेको उहाँले बताउनुभयो। पछिल्लो समय स्रोत न्यून हुँदा सिर्जना भइसकेको दायित्व, ऋणको साँवा ब्याजको दायित्व पनि बढ्दा त्यसको असर पुँजीगत खर्चमा परेको उहाँको भनाइ थियो। महालेखा परीक्षकले उठाउनैपर्ने भनेर उल्लेख गरेका कर उठाउन लाग्दा भूतप्रभावी कानुन ल्याएको भन्दै विरोध भएको पनि उहाँले उल्लेख गर्नुभयो। बजेटमार्फत निरपेक्ष भएर करका दर ल्याइएको उहाँले स्पष्ट पार्नुभयो।

महालेखा परीक्षक कार्यालयका कार्यवाहक महालेखा परीक्षक राममाया कुँवरले सीमित मानवीय र भौतिक क्षमताका कारण बढ्दो आर्थिक कारोबारलाई मिहिन ढङ्गले विश्लेषण गर्न नसकिएको बताउनुभयो। कार्यालय स्थापनायता अहिलेसम्म ६० वटा प्रतिवेदन तयार पारिएको पनि उहाँले जानकारी दिनुभयो। वार्षिकोत्सवका अवसरमा कार्यालय निर्देशक अनन्त तिवारी, टोपलाल पौडेललगायतलाई उत्कृष्ट कर्मचारी घोषित गरिएको थियो।

Previous Post

सदावहार जवान देखिने मलाइका अरोडाको फिटनेशको ‘राज’ !

Next Post

६० हजार चिकित्सक र एक लाख ७० हजार नर्स थप्ने योजनामा बेलायत

सम्बन्धित खबर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
Load More
Next Post
६० हजार चिकित्सक र एक लाख ७० हजार नर्स थप्ने योजनामा बेलायत

६० हजार चिकित्सक र एक लाख ७० हजार नर्स थप्ने योजनामा बेलायत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In