१. कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ ?
– चाल्र्स वावेज
२. इन्टरनेटका पिता भनेर कसलाई चिनिन्छ ?
– लियोनार्ड क्लिनराक
३. सबभन्दा पहिले कम्प्युटर माउसको आविष्कार कसले गरेका थिए ?
– डगलस एजलवार्ट
४. विश्वको सबैभन्दा पहिले सुपर कम्प्युटरको नाम के हो ?
— के.के.एस
५. विश्वमा पर्सनल कम्प्युटरको सुरुवात कहिलेदेखि भएको थियो ?
– सन् १९८१ देखि
६. कम्प्युटरको माध्यमले पत्र, दस्तावेज, ग्राफिक्स आदि एकै ठाउँबाट अर्काे ठाउँमा पठाउने माध्यमलाई के भनिन्छ ?
– इमेल
७. कम्प्युटरमा प्रयोग हुने आई.सी. चिप केले बनेको हुन्छ ?
— सिलिकन
८. विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी निर्देशिका पहिलो पटक कहिले जारी भएको हो ?
— २०३९
९. शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग निर्देशक समितिको अध्यक्ष को रहने व्यवस्था छ ?
— राष्ट्रिय योजना आयोगको सदस्य (शिक्षा हेर्ने)
१०. शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग, व्यवस्थापन समितिमा को अध्यक्ष रहने व्यवस्था छ ?
– शिक्षा सचिव ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













