• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

    पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय

    फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

    हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा

    एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

    विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सत्र वर्षीय चालकलाई गोली हानेर हत्या गरेपछि फ्रान्समा हिंसा भड्कियो

by
१४ असार २०८०,
0
सत्र वर्षीय चालकलाई गोली हानेर हत्या गरेपछि फ्रान्समा हिंसा भड्कियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। ट्राफिक जाँचका क्रममा फ्रान्सको राजधानी पेरिस नजिकै प्रहरीले एक १७ वर्षीय सवारी चालकलाई गोली हानी हत्या गरेपछि हजारौं अतिरिक्त सुरक्षा फौज विरुद्ध व्यापक प्रदर्शन गरिएको छ ।

मंगलबार भएको घटनापछि दोस्रो दिन पनि तनाव कायमै छ । नायल एम नाम गरेका किशोरलाई प्रहरीले गोली हानेपछि हिंसा भड्किएको हो । कार रोक्न नमानेको आरोपमा प्रहरीले चालकलाई गोली प्रहार गरेको बताइएको छ ।

दुई प्रहरी अधिकारीले गाडी रोक्न प्रयास गरिरहेको र नमानेपछि एक अधिकारीले झ्यालबाट गोली हानेको दृश्य सार्वजनिक भएको छ । किशोर माथि गोली हानेको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि नै व्यापक प्रदर्शन गरेका छन् ।

प्रहरी र प्रदर्शनकारी बीच कतिपय स्थानमा झडप नै भएको छ । प्रदर्शनकारीले सडकमा यातायात नै अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । कतिपय बस स्टेसनहरु नै ध्वस्त पारिएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यासको प्रयोग गरेको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नाहेलमाथि भएको गोली प्रहारलाई अक्षम्य भएको बताएका छन् । तर राष्ट्रपतिको टिप्पणीले प्रहरी युनियनहरू भएका छन् ।

Previous Post

मौसम पूर्वानुमानः देशका अधिकांश भागमा पानी पर्ने

Next Post

विश्वकप क्वालिफायर– सुपर सिक्स अन्तर्गत आज जिम्बाबे र ओमान भिड्दै

सम्बन्धित खबर

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी
फिचर-ब्यानर

७ अशोज २०८३,
पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

७ अशोज २०८३,
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही
समाचार

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

७ अशोज २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
समाचार

प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा

७ अशोज २०८३,
एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो
खेलमैदान

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

७ अशोज २०८३,
विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित
खेलमैदान

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

७ अशोज २०८३,
Load More
Next Post
विश्वकप क्वालिफायर– सुपर सिक्स अन्तर्गत आज जिम्बाबे र ओमान भिड्दै

विश्वकप क्वालिफायर– सुपर सिक्स अन्तर्गत आज जिम्बाबे र ओमान भिड्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In