• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

    नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अनौपचारिक क्षेत्रका श्रमिक महिलाहरुका पीडा जटिल

by
१२ असार २०८०,
0
अनौपचारिक क्षेत्रका श्रमिक महिलाहरुका पीडा जटिल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । विभिन्न क्षेत्रमा कार्यरत श्रमिक महिला अझैपनि लैङ्गिक तथा अन्य कारणबाट पीडित बनेको पोखरामा आयोजित एक कार्यक्रममा सहभागी वक्ताले निष्कर्श निकालेका छन् ।
श्रमिक महिला रक्षा संघद्धारा शनिवार पोखरामा आयोजित योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जनात्मक क्षेत्र विषयक गण्डकीस्तरीय सरोकारवाला निकायसंगको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्तहरुले यस्तो निष्कर्श निकालेका हुन् ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले श्रमिक महिलाको अवस्था अझैपनि दर्दनाक रहेको बताइन् । स्वदेश वा विदेशमा काम गर्ने श्रमिक महिलाको पीडा धेरै छन् उनीहरुको अधिकार स्थापना गर्न तीनै तहको सरकार सक्रिय भएर लाग्नुपर्नेमा उनले जोड दिइन् ।

अधिकाशं महिला रोजगारदाताबाट शोसित मात्र छैनन्, उनीहरुले श्रम गरेवापत न्यूनतम ज्याला समेत नपाउने गरेको गुनासा आफूकहाँ थुप्रै आउने गरेको बताइन् । विशेष गरी होटल, डान्सबार, दोहोरी साँझ, घर तथा मसाजमा काम गर्ने महिलाको अवस्था झनै दयनीय रहेको भनाई उनको छ ।

प्रदेश सभा सदस्य द्रोण कुवँरले श्रमको सम्मान गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सामाजिक सुरक्षा कोष गण्डकीका प्रमूख रमेश ढुंगेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोष बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेश उपाध्यक्ष लालीमाया रेग्मीले लोकतन्त्र प्राप्ति पछि पनि महिलाले अधिकार प्राप्त गर्न नसक्नु दखद भएको बताउँदै असंगठित क्षेत्रमा काम गर्ने श्रमिक महिलालाई १२ घण्टा काममा लगाएर मासिक चार पाँच हजार रुपैयाँ मात्र पारिश्रमिक दिने गरिएको र कतिले त्यो पनि नपाएको भनाई उनको छ ।

पोखरा महानगरपालिकाको न्यायिक समिति सदस्य तथा वडा नं ९ की वडासदस्य भावना श्रेष्ठले श्रमिकहरुका समस्या समाधान गर्न आफूहरु प्रतिवद्ध गरेको बताइन् ।

जिफन्टकी प्रतिनिधि संगीता पाण्डेले श्रमिक महिलाका अधिकार स्थापित गर्न सरकारी क्षेत्रबाट कडा कदम चाल्नु पर्नेमा जोड दिइन् । सो अवसरमा श्रमिक महिला, विभिन्न मजदुर संघका प्रतिनिधिले आफ्ना भनाई राखेका थिए भने उक्त संस्थाका अध्यक्ष सविना लिम्बुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन राधिका चम्लागाँईले गरेकी थिइन् ।
२०७१ सालमा दर्ता भएको श्रमिक महिला रक्षा संघमा देशभरका ४ हजार श्रमिक महिलाहरु सदस्य रहेका छन् । रोजगारदातालाई श्रमिकप्रति उत्तरदायी बनाउने उद्देश्यले संस्थाको स्थापना गरिएको बताइएको छ ।

Previous Post

प्रतिनिधि सभाको बैठकः आजपनि बजेटमा माथी उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने

Next Post

सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित
फिचर-ब्यानर

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

३० बैशाख २०८३,
Load More
Next Post
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने

सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In