• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किसानलाई कफीका बिरुवा वितरण

by
९ असार २०८०,
0
किसानलाई कफीका बिरुवा वितरण

Jofj;flos skmL v]tL ul/Fb} Onfd, #) ;fpg -/f;;_ M Onfd gu/kflnsfsf] g]kfnL cuf{lgs skmL k|flndf nufOPsf] skmLsf] g;{/L . oxfF nufOPsf] skmLsf] lj?jf lhNnf leq dfq geO aflx/ ;d]t lgof{t ug]{ ul/G5 . t:jL/ M ls/0f kf}8Øfn

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका किसानको आम्दानी वृद्धि गराउन निःशुल्करुपमा कफीको बिरुवा विरतण गरिएको छ । गाउँपालिकाले आर्थिक उपार्जनका लागि कफी वैकल्पिक व्यवसाय हुुनसक्ने भन्दै आम्दानीको स्रोत बढाउन उक्त बिरुवा वितरण गरेको हो ।

वडा नं १ का अध्यक्ष कान्छामान जिम्बाले भौतिक विकाससँगै आर्थिक विकासका रुपमा कफीलाई अगाडि बढाउने अभियान थालिएको बताए । मकै र कोदो खेती गरेको ठाउँमा कफी खेतीको उत्पादनले झन्डै दोब्बर आम्दानी लिन सकिने भएकाले पनि परम्परागत खेतीबाट फरक तरिकाले कफीका साथै फलफूल खेतीतर्फ किसानलाई डोर्‍याउन वडाले काम गरिरहेको उनले जानकारी दिए । किसानले पनि आम्दानीका लागि खेतीमा विकल्प सोचिरहेका बेला कफी उत्पादन प्रमुख हुने देखिएको वडाध्यक्ष जिम्बाको भनाइ थियो ।

महाभारत क्षेत्रमा कफीको राम्रो उत्पादन हुने भएको र अहिलेसम्म परम्परागत रुपमा मकै, कोदोलगायत खेती गर्दै आएका यहाँका किसानको मुख्य आम्दानीको स्रोत कफी नै देखिएकाले बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए। उक्त पालिकाका सबै वडामा सहकारी संस्थामार्फत आर्थिक वर्ष ०७९र८० मा मात्रै एक लाख वटा कफीको बिरुवा वितरण गरिएको उनको भनाइ थियो । “महाभारतको आर्थिक समृद्धिको आधार कफीबाट हुने सम्भावना देखिएकाले उत्पादनमा किसानलाई जोड्न यो वर्ष बिरुवा वितरणमा जोड दिएका छौँ”, अध्यक्ष जिम्बाले भने, “यसअघि पालिकाले कफी उत्पादनका विषयमा जानकारी, त्यसको बजारीकरण र गुणस्तरीय उत्पादनका लागि आवश्यक उपकरण वितरणलगायत काम गरिसकेको छ ।”

यहाँका केही किसानले आफ्नै लगानीमा सामान्य किसिमले कफी खेती गर्दै आएका र आम्दानी पनि राम्रो भएको पाइएपछि किसानहरु पनि त्यसतर्फ आकर्षित भएका छन् । आम्दानी पनि राम्रो हुने, पालिकाले पनि निःशुल्क रुपमा बिरुवा वितरण गरेपछि अन्य किसान पनि खुसी भएका छन् । कफी उत्पादनलाई प्रोत्सान दिन यस वर्षदेखि वडा नं। ३, ५ र ८ वडामा नर्सरीसमेत स्थापना गरिएको पालिकाले जनाएको छ । त्यस्तै पालिकाले कृषि क्षेत्रमा किसानलाई अग्रसर गराउन ट्र्याक्टर, स्प्रे पम्प, प्लास्टिक टनेल र तालिमसमेत दिँदै आएको छ ।

इलाममा चिया हेर्न नेपालीसँगै विदेशी पर्यटक गए जसरी महाभारतमा कफी हेर्ने पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

Previous Post

चीनद्वारा निर्मित रेल परियोजना इन्डोनेसियाका लागि चिन्ताको विषय

Next Post

गौतम बुद्धका केही अमर वाणीहरु

सम्बन्धित खबर

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
Load More
Next Post
शुभ कर्म गर । अशुभ कर्ममा सहयोग नगर । कुनै पापकर्म नगर – गौतम बुद्ध

गौतम बुद्धका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In