• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु

    राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

    सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

    पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय

    फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

    हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जुनसुकै सजाय भोग्न तयार, तर हिन्दी फिल्म चल्न नदिने बालेनको घोषणा

by
७ असार २०८०,
0
ढोरपाटनमा पाँच वर्षदेखि बँदेलको सिकार हुन सकेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले अदालतले हिन्दी फिल्म प्रदर्शनमा रोक नलगाउन दिएको आदेश नमान्ने चेतावनी दिएका छन् ।

उच्च अदालत पाटनले बिहीबार कुनै पनि हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश जारी गरेलगत्तै बालेनले सामाजिक सञ्जालमार्फत आफू जुनसुकै सजाय भोग्न तयार रहेको, तर हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका हुन् ।

बालेनले लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ ।

यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसका लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

बालेनको यो चुनौतीसँगै अब उनको अदालतसँग सिधा टक्कर चल्ने भएको छ । यदि अदालतको आदेश अवहेलना भएमा उनीमाथि अवहेलना मुद्दा पनि लाग्न सक्छ । यसअघि शैक्षिक मेला गर्न बालेनले रोक लगाएकोमा उच्च अदालतले मेला नरोक्न आदेश दिइसकेको छ।

Previous Post

बाढी–पहिरोले मुहान बगाउँदा खानेपानी समस्या

Next Post

कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ?

सम्बन्धित खबर

‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
आवाज

७ अशोज २०८३,
राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट
फिचर-ब्यानर

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

७ अशोज २०८३,
सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी
फिचर-ब्यानर

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

७ अशोज २०८३,
पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

७ अशोज २०८३,
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही
समाचार

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

७ अशोज २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
समाचार

प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा

७ अशोज २०८३,
Load More
Next Post
कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ?

कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In