• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    खाने हैन त ‘दुर्गा मोही’ ?

    खाने हैन त ‘दुर्गा मोही’ ?

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सःपिरो खानाले हुन्छ धेरै फाइदा

by
६ असार २०८०,
0
हेल्थ टिप्सः पिरो लागे पनि स्वास्थ्यका हिसाबले प्यारो खुर्सानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पिरो खानेकुराले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्दै नखाने सल्लाह अरुबाट खुबै पाउनुभएकै होला । तर पिरो खान मन पराउनेहरुलाई खुसीको खबर पनि छ । पिरोले खानालाई स्वादिलो बनाउने मात्र नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्दछ । यस्ता छन् पिरो खानेकुराका फाइदाहरुः
– खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्रभाव शरीरमा गर्दछ र खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी नष्ट गरी शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्दछ । त्यसैले यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको लागि निकै फाइदाजनक हुनसक्छ ।
– खुर्सानीमा भएको क्यापसाकिनले केही क्यान्सरका कोषहरुलाई पनि नष्ट गर्दछ र यसले रुघा खोकी नियन्त्रणमा पनि सहयोग पु¥याउँछ ।
– खुर्सानीले शरीमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गरी र हृदयघात र स्ट्रोकको जोखिमलाई न्यूनिकरण गर्दछ भने मुटुसम्बन्धी जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ ।
– पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउने हुँदा मानिसलाई डिप्रेसन हुनबाट पनि जोगाउँछ ।

Previous Post

चुट्किलाः गोजिमा चुरोट र कण्डम भेटेपछि

Next Post

सामान्य ज्ञान पढौँ र जानौँ

सम्बन्धित खबर

ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

८ अशोज २०८३,
संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

८ अशोज २०८३,
खाने हैन त ‘दुर्गा मोही’ ?
आवाज

खाने हैन त ‘दुर्गा मोही’ ?

८ अशोज २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

८ अशोज २०८३,
भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

८ अशोज २०८३,
भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
Load More
Next Post
सामान्य ज्ञान पढौँ र जानौँ

सामान्य ज्ञान पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In