• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गैरकानूनी आयात तथा विक्री वितरण रोक्नका लागि एमडिएमएस लागू गर्न व्यवसायीहरुको माग

by
२९ जेष्ठ २०८०,
0
गैरकानूनी आयात तथा विक्री वितरण रोक्नका लागि एमडिएमएस लागू गर्न व्यवसायीहरुको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– मोबाइल फोन आयातकर्ता एवं वितरक व्यवसायीहरुको छाता संगठन ‘मोबाइल फोन इम्पोर्टर एसोसिएसन’ले एमडिएमएस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै व्यवसायीहरुले गैरकानुनी बाटोबाट भित्रिने गरेको अर्बौको मोबाइल सेटहरुले व्यवसायीहरु मर्कामा परेको मात्र नभई राज्यलाई अर्बौको राजस्व समेत घाटा लागेको बताए ।

गैरकानूनी आयात, विक्री वितरण रोक्न तथा यसको प्रयोगलाई सुरक्षित तथा थप व्यवस्थित गर्न चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल सरकारको निर्णयअनुसार जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० सञ्चालनमा ल्याइएको थियो ।

तर, सरकारले कटिबद्ध भएर सो एमडिएमएस प्रणालीको कार्यान्वयन गर्न नसक्दा आधिकारिक व्यवसायीहरु मर्कामा परेको मोबाइल फोन इम्पोर्टर एसोसिएसन जनाएको छ ।

त्यस्तै नेपालमा मात्र वार्षिक ५० अर्ब रुपैयाँ बराबरको वैधानिक रूपमा कर तिरेर मोबाइल फोन आयात हुने गरेको छ भने झन्डै पन्ध्र अर्बको हाराहारीमा भन्सार नतिरेका फोनहरु भित्रिने गरेको छ ।

मोबाइल फोनको कारोबारबाट मात्र नेपाल सरकारले विभिन्न शीर्षकमा ८ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको छ । नेपालमा हाल प्रत्यक्ष र अप्रत्यक्षरुपमा ५० हजार बढी नेपालीले मोबाइल फोनको व्यवसायबाट रोजगारी प्राप्त गर्दै आएकोमा अवैधानिक मोबाइल आयातले सो व्यवसाय धराशायी बन्न पुगेको व्यवसायीको भनाई छ ।

वार्षिक करिब १५ अर्ब रुपैयाँ बराबरका भन्सार नतिरेका फोनहरुको अनाधिक्रीत आयात तथा बिक्रीवितरणले गर्दा देश र जनतालाई ठूलो नोक्सानी हुँदै आएको व्यवसायीको भनाइ छ ।

जसका कारण नेपाल सरकारले वार्षिक ३ अर्ब रुपैयाँ बराबरको राजस्व गुमाउँदै आएको छ भने यसरी भित्रिने फोनहरुबाट उपभोक्ताहरु समेत ठगिने गरेको उनीहरुको भनाइ छ ।

अवैध फोनका कारण नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा समस्या हुने गरेको, यसरी भन्सार नतिरी भित्रिने फोनहरुबाट सेवाग्राही उपभोक्ताहरु समेत ठगिरहेको उनीहरुले बताए ।

Previous Post

घुँडा मुनि गोली लागेका को हुन लागूऔषध व्यापारी ?

Next Post

मिलेनियम ट्रेकको प्रवद्र्धन टोली स्याङ्जाको सादीखोलामा

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
मिलेनियम ट्रेकको प्रवद्र्धन टोली स्याङ्जाको सादीखोलामा

मिलेनियम ट्रेकको प्रवद्र्धन टोली स्याङ्जाको सादीखोलामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In