• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘संविधानको रक्षाका लागि राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउनुपर्छ’

by
२९ जेष्ठ २०८०,
0
महँगोमा चीनबाट सैन्य सामग्री किन्दै नेपाली सेना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वप्रशासक तथा राष्ट्रिय सुरक्षाका जानकारले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सुझाव दिएका छन । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनीहरुले राष्ट्रिय सुरक्षा नीति अधुरो रहेकाले त्यसले पूर्णता नपाएसम्म विभिन्न खाले चूनौति व्यहोर्न पर्ने धारणा राखे ।

नेपाली सेनाका पूर्वउपरथी केशरबहादुर भण्डारीले राजनीतिक सुरक्षा भनेको संविधानको सुरक्षा भएकाले राष्ट्रियहित र चासोका मुद्दालाई समयमै सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले भने, “साना राष्ट्रका लागि अस्थित्वको चुनौती छ, हाम्रो राष्ट्रिय सुरक्षा नीति अधुरो छ, त्यसलाई पूर्णता दिनुपर्छ । सुरक्षा परिषद्लाई सशक्तिकरण गरी व्यावहारिक तुल्याउनुपर्छ ।”

पूर्वसचिव आत्मराम पाण्डेयले समग्र मुलुकको सुरक्षा प्रणाली कमजोर भएमा बाह्य वा आन्तरिक सुरक्षामा आउन सक्ने चुनौतीको सामना गर्न समयमै सचेत र सजग रहनुपर्ने सुझाव दिए। पूर्वसचिव खेमराज रेग्मीले मुलुकमा सुशासनको प्रत्याभूति दिलाउन तथा भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रभावकारी तदारुकता नदेखिएको टिप्पणी गरे ।

पूर्वसचिव वामनप्रसाद न्यौपानेले राज्य सञ्चालनका गतिविधि र प्रक्रिया राष्ट्रिय सुरक्षासँग जोडिएकाले भूगोल, जनसङ्ख्या, स्वाधिनता र सार्वभौमसत्ता सुरक्षित हुने कार्यमा सबैको एउटै दृष्टि र धारणा हुन आवश्यक रहेको बताउनुभयो । उनले भने “अहिले मुलुकमा रहेरभएका संरचनाबीच कार्यगत र समन्वयको अभाव छ, त्यो भनेको राष्ट्रिय सुरक्षाको चुनौती हो ।”

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंहले राष्ट्रिय सुरक्षा राष्ट्रको मूल नीति भएकाले कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई समयानुकूल तुल्याउन तथा नक्कली भूटानी शरणार्थी प्रकरणलाई गम्भीरताका साथ हेर्न सरकार र संसदीय समितिलाई सुझाव दिए ।

सशस्त्र प्रहरी बल नेपालका पूर्वअतिरिक्त महानिरीक्षक रवीराज थापाले देशको सुरक्षा नीतिबारे प्रत्येक नागरिकलाई जानकारी गराउनुपर्ने तथा सडकको घटनाले सरकारको नीति निर्धारण गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने धारणा राखे । यसअघि बैठकमा सदस्यले समाजमा ठूला भनिएका व्यक्तिको निर्देशन प्रवृत्तिले देश र समाजलाई अघि बढ्न चुनौती खडा गरेको तथा सामाजिक र आर्थिक घुस पेटबाट राज्यप्रतिको विश्वास कमजोर भएको विचार प्रकट गरे। समितिले राष्ट्रिय सुरक्षा, चुनौती र अवधारणासहितका बारेमा विज्ञ बोलाएर छलफल गरेको हो

Previous Post

विपद्मा पूर्वतयारी पहिलो सर्त हो, मन्त्रालयले आवश्यक परिपत्र गरिसक्योः स्वास्थ्यमन्त्री बस्नेत

Next Post

फर्कियो आँखाको ज्योति

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
फर्कियो आँखाको ज्योति

फर्कियो आँखाको ज्योति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In