• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घुँडा मुनि गोली लागेका को हुन लागूऔषध व्यापारी ?

by
२९ जेष्ठ २०८०,
0
घुँडा मुनि गोली लागेका को हुन लागूऔषध व्यापारी ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतबाट लागूऔषध ल्याएर काठमाडौंमा आपूर्ति गर्ने गरेका विकास भगत धरानमा तरकारी पसल सञ्चालकको भेषमा बस्ने गर्थे । उनी आइतबार मात्रै धरानबाट काठमाडौ आएका थिए ।

लागूऔषध नियन्त्रण ब्यूरो ९एनसीबी, काठमाडौंको टोलीले एक महिना अघिदेखि भारतबाट लागूऔषध ओसारपसार गर्दै नेपाल ल्याएर गैरकानुनी रुपमा बिक्रिवितरण गर्दै आइरहेको टोलीलाई निगरानी गरिरहेको थियो ।

प्रहरी लागूऔषध भारतबाट नेपालमा ल्याएर विक्रिवितरण गर्ने दुई जनालाई नियन्त्रणमा लिएपछि संलग्न अन्य गिरोहलाई नियन्त्रणमा लिने दाउमा तयारी अवस्थामा रहेको बेला आइतबार बिहान ८ बजे विराटनगरबाट काठमाडौं आउन हवाई टिकट काटेको सूचना पाएपछि अपराधिलाई नियन्त्रणमा लिन प्रहरी टोली त्रिभुवन विमानस्थलमा पुगेको थियो ।

विकास भगतले भारतको जोगबनी नाकाबाट गिरोहका लागि डिलरका रुपमा लागूऔषध ल्याउने गरेको अनुसन्धानबाट खुल्यो । त्यपछि प्रहरीको टोली विकास भगतलाई नियन्त्रणमा लिन त्रिभुवन विमानस्थलमा पुग्यो । भगत ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलबाट निस्किँदासम्म उनले लागूऔषध साथमा बोकेका थिएनन् । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीको टोलीले उनलाई पछ्याईरह्यो । भगत विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिर लागेर एक होटमालमा प्रवेश गर्छन् ।

जव भगत होटलमा प्रवेश गर्छन , प्रहरीले पनि पछिपछि अदृश्यरुपमा पछ्याईरहे । होटलप्रवेश गरेपश्चात उनले कसैलाई आगूऔषध राख्न दिएको जस्तो थाहा पाएपछि प्रहरी भएको नोटिस गर्दै उनलाई पक्राउ गर्न खोज्दा विवादमा उत्रिएर प्रहरीसंग भएको हतियार खोजेर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरी आँफू अनुसन्धान तथा सुरक्षाकर्मी भएको हैसियतले उनको घुँडा मुनि गोली चलाएको थियो ।

लागूऔषध नियन्त्रण ब्यूरो ९एनसीबी० का प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार, घाइते उनलाई उपचारका लागि उद्धार गरेर काठमाडौं मेडिकल कलेज, सिनामंग पठाएको थियो । लागूऔषध व्यापारीसंग भएको १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद अनुसन्धानमा खटिएको प्रहरीले गरेको स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनले स्वयम आँफूले लागूऔषध सेवन नगर्ने र व्यापारमात्रै गर्ने गरेका रहेछन् ।

Previous Post

वैदेशिक रोजगारीमा साउदी जान एसईई पास अनिवार्य

Next Post

गैरकानूनी आयात तथा विक्री वितरण रोक्नका लागि एमडिएमएस लागू गर्न व्यवसायीहरुको माग

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
गैरकानूनी आयात तथा विक्री वितरण रोक्नका लागि एमडिएमएस लागू गर्न व्यवसायीहरुको माग

गैरकानूनी आयात तथा विक्री वितरण रोक्नका लागि एमडिएमएस लागू गर्न व्यवसायीहरुको माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In