हाकु कालेले केटीलाई फोन गर्छ
हाकुः हाई डार्लिङ !
केटीः हेलो डिएर !
हाकुः के छ मैया…मलाई टिम्रो निकै याड आइरा’छ नि…
केटीः लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म !
हाकुः म्यामपाका…. फेरि टिम्लाई नै परेछ ।
अलिक हतार छ
मुन्द्रे सब्जी किन्न बजारतिर गएछ ।
सब्जीवाला सागमा पानी छम्किदै थियो । मुन्द्रेले पर्खेछ ।
तर जब निक्कै बेर भयो मुन्द्रेले सब्जीवालालाई भनेछः
साहुजी त्यो सागलाई होस आयो भने १ केजी जोख्दिनुस् न ।
मलाई अलिक हतार छ क्या !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













