• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टर्कीको मुद्रा इतिहासकै कमजोर

by
२६ जेष्ठ २०८०,
0
टर्कीको मुद्रा इतिहासकै कमजोर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । टर्किश मुद्रा लिरा अहिलेसम्मकै कमजोर बनेको छ । बुधवार प्रति डलर लिराको भाउ ७ प्रतिशतले घटेको छ । उक्त दिन मुद्रा बजारमा डलर लिरा विनिमय दर २३ दशमलव १३ लिरा कायम भएको थियो । लिराको भाउमा देखिएको यो सेलअफ सन् २०२१ को ऐतिहासिक कमीयताकै ठूलो हो ।

नवनिर्वाचित सरकारले विदेशी विनिमय बजारमा आफ्नो पकड खुकुलो बनाउँदै गर्दा लिराको भाउमा व्यापक उथलपुथल आएको हो । मे २८ मा राष्ट्रपति रेसेप तैय्यप एर्दोआन पुनःनिर्वाचित भएयता नै लिराको भाउ दबाबमा छ । यो वर्ष शुरु भएयता डलरको तुलनामा लिराको भाउ १९ प्रतिशतभन्दा धेरैले घटिसकेको छ । एर्दोआनले सप्ताहन्तमा नयाँ मन्त्रीमन्डलको घोषणा गरेका थिए ।

उनले पूर्व उपप्रधानमन्त्री मेहमेत सिमसेकलाई अर्थमन्त्री बनाएका थिए । आर्थिक नीतिलाई तार्किक धरातलमा फर्काउनु पर्ने सिमसेकले बताएका थिए । उनको नियुक्तिलाई विदेशी लगानीकर्ताहरुले स्वागत गरेका छन् ।

लगानीकर्ताहरु अहिले केन्द्रीय बैंकमा नयाँ आउने गभर्नरको पखाईमा छन् । महँगी आकाशिरहेको बेलामा विश्वभर धमाधम ब्याजदर वृद्धि भइरहेको बेलामा एर्दोआनको निर्देशनमा टर्किश केन्द्रीय बैंकका वर्तमान गभर्नर सहाप काभसियोग्लुले आक्रामक रुपमा ब्याजदर घटाएका थिए ।

यही तालमा लिराको भाउ घटेमा विनिमय दर २५–२८ तिर झर्न सक्ने केही विश्लेषकहरुले बताएका छन् । सन् २०२१ मा आर्थिक वृद्धिदर बढाउन र लगानीलाई टेवा निद एर्दोआनको आदेशमा केन्द्रीय बैंकले ब्याजदर १९ प्रतिशतबाट घटाएर साढे ८ प्रतिशतमा झारेको थियो । एर्दोआनले ब्याजदरलाई शत्रुको संज्ञा दिएका थिए । तर यो कदमपछि सन् २०२१ को डिसेम्बरमा लिराको भाउ ऐतिहासिक न्यून स्तरमा झर्यो ।

गएको वर्ष महँगी ८५ प्रतिशतमा उक्लियो । यो २४ वर्षयताकै उच्च थियो । अर्थमन्त्रालय सिमसेकले सम्हालेसँगै टर्की अपरम्परागत आर्थिक तथा मौद्रिक नीतहरुबाट विस्तारै टाढिने संकेत मिलेको छ । महँगी नियन्त्रण गर्न ब्याजदर बढाउनुको सट्टा उल्टै ब्याजदर घटाउने सरकारी नीतिका कारण गएको ५ वर्षमा डलरको तुलनामा लिराको भाउ ८० प्रतिशतभन्दा धेरैले घटेको थियो । समाचारहरुलाई पत्याउने हो भने एर्दोआनले अमेरिकामा वरिष्ट वित्त अधिकारीका रुपमा कार्यरत् हाफिज गाय एर्कानलाई केन्द्रीय बैंकको गभर्नर बनाउँदैछन् ।

जुन ५ मा एकार्न र सेमसेकबीच आंकारामा भेटघाट समेत भएको थियो । एर्कान ५ वर्षयताका चौथो गभर्नर हुनेछन् । एक वर्षभन्दा बढी समययता विदेशी लगानीकर्ताहरु धमाधम टर्कीको पूँजी बजारबाट पलायन भइरहेका छन् । एर्दोआन विस्तारै परम्परागत नीतितिरै फर्किन सक्ने आशा बढेकै समयमा लगानीकर्ताहरुको बहिगर्मन रोकिने अपेक्षा बढेको छ । एजेन्सी

Previous Post

दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय

Next Post

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ प्राथामिकतामा

सम्बन्धित खबर

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
Load More
Next Post
किसानको प्रश्‍नः सरकारले बाँदर बचाउने हो कि मानिस ?

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ प्राथामिकतामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In