• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ओसामा विन लादेन कसरी बनेका थिए कुख्यात आतंकवादी ?

by
२३ जेष्ठ २०८०,
0
ओसामा विन लादेन कसरी बनेका थिए कुख्यात आतंकवादी ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मानिसहरू केवल दुई दृष्टिकोणबाट प्रख्यात हुन्छन्– कि राम्रो काम गरेर, कि खराब।

हतियार उठाएर कुख्यात आतंकवादी बनेका ओसामा विन लादेनले विश्वका शक्तिशाली देशहरूलाई समेत नराम्ररी प्रभाव पारे। उनलाई सबैले एक खतरनाक आतंकवादी भनेर चिने। तर, उनी कसरी आतंकवादी बने भन्नेबारे कमैलाई थाहा छ।

उनको वास्तविक पूरा नाम उसामा विन मोहम्मद विन अवाद विन लादेनु हो। उनको जन्म सन् १९५७ मार्च १० का दिन साउदी अरबको एक सम्पन्न परिवारमा भएको थियो।

उनका बुबा मोहम्मद लादेन एक धनाढ्य अर्बपति तथा सफल व्यवसायी थिए। साउदीका सबैभन्दा धनीको सूचीमा उनको बुबाको नाम पनि थियो।

उनको आमाको नाम थियो, हमेदा लादेन। जो, मोहम्मदकी दशौँ श्रीमती थिइन्। ओसामा जन्मिएको डेढ वर्षपछि उनका बाबुले आमालाई डिभोर्स दिए। त्यसपछि उनकी आमाले उनलाई हुर्काउन केही दुःखद दिनहरूको सामनासमेत गर्नुपर्यो।

अन्ततः तीन वर्षपछि उनकी आमाले पनि आफ्नै पूर्वपतिको सहयोगीसँग बिहे गरिन्। त्यसयता ओसामाले आफ्ना सौतेनी भाइहरूसँग पढाइ गर्नुपर्यो।

सन् १९६८–१९७६ सम्म उनले अलथाइगर मोडेल स्कूलमा पढे। पढाईको मामलामा उनी अब्बल नै हुन्। उनी सधैँ कक्षामा प्रथम हुन्थे।

उनले किङ अब्दुलाजिज युनिभर्सिटीबाट अर्थशास्त्रमा डिग्रीसमेत पुरा गरे। त्यति मात्रै होइन, उनले सिभिल इन्जिनियर र प्रशासनमा समेत ग्रर्याजुयशन गरेका थिए।

उनको विषयमा एउटा के रोचक रहस्य छ भने, उनले १७ वर्षको उमेरमै विवाह गरेका थिए– सिरियाकी युवती नाज्वा घानेमसँग।

विवाहको मामलामा उनले पनि सात जनासँग विहे गरेका थिए। ती श्रीमतीहरूबाट कुल २४ सन्तानको बाबु थिए, ओसामा।

सन् १९७९ उनी पाकिस्तान गए। जहाँ उनको भेट अब्जुला हजामसँग भयो।

सम्बन्ध बलियो बन्दै गएपछि उनीहरूले आफ्नो सम्बन्ध र सञ्जाललाई अन्य ४० मुस्लिम देशहरूसम्म पुर्याए। विस्तार गरे। जसको कारण उनीहरूलाई विभिन्न अरबी देशहरूबाट हतियार आयात गर्न सजिलो भयो।

त्यतिबेला पाकिस्तानलाई आर्थिक सहायतको नाममा साउदी अरब र अमेरिकाले ठूलो सहयोग गरेका थिए। ओसामा र अब्जुलाले त्यसको ठूलो उपयोग गरे।

उनीहरूले पाकिस्तानका तत्कालिन ुआइएसआइुका जर्नल हमिद गुलसँग पनि हात बढाए। अब्जुला हजामलाई प्रयोग गरेर उनले सन् १९८४ मा ुमक्त अल खिदामतु नामक अन्तराष्ट्रिय संस्था खोले। यही संस्थाको नामबाट उनले विश्वभर हतियार निर्यात र आयात गरे।

त्यतिबेला उनको मुख्य लक्ष्य भनेको सोभियत समर्थित अफगानस्तानको शाषण व्यवस्था ध्वस्त पार्नु थियो।

उनले पहिलो पटक पाकिस्तानको खाइबर पाक्थुनखवामा आफ्नो गोप्य क्याम्प निर्माण गरे। जहाँबाट मुस्लिमहरूलाई उनले प्रशिक्षण दिन सुरू गरेका थिए।

खाइबर पाक्थुनखवामा रहेको गोप्य क्याम्पबाटै उनले पहिलो आक्रमण र हमलाको योजना बनाएका थिए। र सन् १९९२ डिसेम्बर २९ मा उनले यमनको आदेनमा पहिलो पटक आक्रमण गरेका थिए।

सन २००१ मा उनले संयुक्त राज्य अमेरिकालाई समेत हमला गरेका थिए। जसको कारण संयुक्त राष्ट्र सुरक्षा परिषदले उनको समूहलाई आधिकारिक रूपमा आतंकवादी घोषणा गरेको थियो।

जर्जटाउन युनिभर्सिटीका प्रध्यापक तथा आतंकवाद विज्ञ ब्रूस हफम्यानले उतिबेलै ओसामाले गरिरहेका हतियार हिंसाले उनलाई नै धरापमा पार्ने बताएका थिए।

ओसामाको समूहलाई ुअल काइदाु नामले चिनिएको थियो। समूहमा ओसामाको दाहिने हात तथा मास्टर माइन्डको रूपमा खालिद शेख थिए।

दोस्रो पटक उनले सन् १९९३ मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरलाई लक्षित गरेर हमला गरेका थिए। जसमा ६ जनाले ज्यान गुमाएका थिए।

त्यस्तै सन् २००१ मा उनले पेन्टागन र पेन्सल्भेनियामा हमला गरे। जसका कारण तीन हजारभन्दा बढीको ज्यान गुएको थियो। सन् २००५ मा पनि उनले स्पेनको एउटा रेलमा बम हमला गरे। जसका कारण १९१ जनाले घटनास्थलमै ज्यान गुमाए भने १८०० भन्दा बढी घाइते भए।

सन २००५ मै उनले लन्डनको विद्युतीय रेलमा हमला गरे। जसका कारण ५२ जनाले ज्यान गुमाएका थिए भने सात सयभन्दा बढी घाइते भए।

– एजेन्सीको सहयोगमा

Previous Post

कृषि पेसामा रमाइरहेका भोजपुरे युवा

Next Post

एक्सनएड इन्टरनेशनल नेपालको ४० औँ स्थापना दिवश तथा १९ आँै सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
एक्सनएड इन्टरनेशनल नेपालको ४० औँ स्थापना दिवश तथा १९ आँै सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

एक्सनएड इन्टरनेशनल नेपालको ४० औँ स्थापना दिवश तथा १९ आँै सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In