• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

    कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

    कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

    कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा

    गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

    कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

    कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पारस्परिक तनावका विषयमा अमेरिकासँग संवाद गर्न चीन इच्छुक

by
२२ जेष्ठ २०८०,
0
पारस्परिक तनावका विषयमा अमेरिकासँग संवाद गर्न चीन इच्छुक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ । चिनियाँ रक्षामन्त्री ली शाङ्फूले पारस्परिक तनावका विषयमा अमेरिकासँग संवाद गर्न बेइजिङ इच्छुक रहेको बताएका छन् ।

सिंगापुरमा जारी एसियाको उच्चस्तरीय रक्षा सम्मेलन(द सांग्रिला डायलगलाई सम्बोधन गर्दै चिनियाँ रक्षामन्त्री लीले चीन र अमेरिकाबीच हुने कुनै पनि द्वन्द्वले विश्वमा ठूलो विपत्ति निम्त्याउने चेतावनी दिएका छन् ।

गत मार्चमा रक्षामन्त्री नियुक्त भएयता अन्तर्राष्ट्रिय मञ्चमा गरेको लीको यो पहिलो सम्बोधन हो । चीन र अमेरिकाको आ(आफ्नै पद्धति रहेको र दुवै देश विभिन्न दृष्टिले फरक रहे पनि यसले दुवै देशलाई साझा धरातल र साझा चासोका विषय खोज्न तथा पारस्परिक सम्बन्ध र सहयोगलाई बलियो बनाउनबाट रोक्न नहुने उनको धारणा छ ।

उदाउँदो विश्वशक्ति चीन र विश्वशक्ति राष्ट्र अमेरिकाबीच आर्थिक तथा वैश्विक प्रभाव विस्तारका क्षेत्रमा प्रतिस्पर्धा छ । ताइवान मामिला, साउथ चाइना सीको जलक्षेत्रमाथिको विवाद र चीनलाई सेमिकन्डकर चिप्स निर्यात गर्नमा राष्ट्रपति जो बाइडनले लगाएको रोक लगायतका विषयलाई लिएर पछिल्ला दिनमा दुई देशबीच तनाव बढेर गएको छ ।

हिजो मात्रै यही सम्मेलनलाई सम्बोधन गर्दै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सैन्य वार्ता गर्न अस्वीकार गरेको भन्दै चीनको आलोचना गरेका थिए । अमेरिकाले रुसबाट हतियार खरिद गरेको भन्दै सन् २००८ मा यिनै लीमाथि प्रतिबन्ध लगाएको थियो । शुक्रवार आयोजित डिनरमा अस्टिन र लीले आपसमा हात मिलाए पनि दुवैबीच गहन छलफल भने हुन सकेको छैन ।

द सांग्रिला डायलग सन् २००२देखि प्रत्येक वर्ष सिंगापुरमा आयोजना हुँदै आएको छ ।

Previous Post

नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन्ः प्रधानमन्त्री प्रचण्ड

Next Post

सीमाबारे मोदीजी पहिलोपटक स्पष्ट बोलेः प्रधानमन्त्री

सम्बन्धित खबर

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान
आवाज

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई वडा कार्यालयद्वारा सम्मान

२० असार २०८३,
कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
आवाज

कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

२० असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

२० असार २०८३,
कास्की निर्वाचन क्षेत्र नं ३ः कृषि, पर्यटनसँगै पूर्वाधार विकास प्रमुख चुनावी मुद्दा
आवाज

गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

२० असार २०८३,
कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा
खेलमैदान

कठिन जितसहित अर्जेन्टिना अन्तिम १६ मा

२० असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
जीवन शैली

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

२० असार २०८३,
Load More
Next Post
हरेक नागरिकलाई लागोस्– सरकार मेरो अभिभावक हो : प्रचण्ड

सीमाबारे मोदीजी पहिलोपटक स्पष्ट बोलेः प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In