• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आर्थिक संकटका कारण अफगानिस्तानका बालबालिका इँटा भट्टामा काम गर्न बाध्य

by
२० जेष्ठ २०८०,
0
आर्थिक संकटका कारण अफगानिस्तानका बालबालिका इँटा भट्टामा काम गर्न बाध्य

Internally displaced Afghan children looking on next to their shelters on the outskirts of Kabul, Afghanistan February 3, 2021. REUTERS/Omar Sobhani - RC26LL9HMZ56

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काबुल– अफगानिस्तानमा भएको आर्थिक संकटका कारण देशको राजधानी काबुलका बालबालिकालाई इँटा भट्टामा काम गर्न बाध्य भएको टोलो न्यूजले समाचार लेखेको छ।
टोलो न्यूज अफगानिस्तानको स्थानीय समाचार च्यानल हो।

बालबालिकाले तालिबान सरकारलाई आफ्नो परिवारको आर्थिक समस्यालाई सम्बोधन गर्न र उनीहरूका लागि शिक्षाको व्यवस्था गर्न आग्रह पनि गरेको समाचारमा उल्लेख गरिएको छ ।

‘अन्य देशहरूमा बालबालिकाहरू पढ्छन् तर यहाँ हामी पढ्दैनौं, त्यसैले हामी सरकारलाई हाम्रो लागि शिक्षाको व्यवस्था गर्न आग्रह गर्दछौं।’ कारखानामा काम गर्ने बाल मजदुर फिरोजले भने, ‘हाम्रो भविष्य नष्ट भएको छ। हामी सबै बालबालिका यही इँटा कारखानामा काम गरिरहेका छौं।’

काबुलको देह सब्ज जिल्लामा रहेको इँटा कारखानामा काम गर्ने ११ वर्षीय सुजादले आर्थिक चुनौतीका कारण बुबासँगै काम गर्नुपर्ने बताए । ‘मेरो बुबा बिरामी हुनुहुन्छ र हामी यहाँ बिहानदेखि बेलुकासम्म काम गर्छौं, हामी सरकारलाई सहयोग गर्न आग्रह गर्छौं’– सुजादले भनाईलाई उद्दृत गदै टोलो न्यूजले लेखेको छ ।

‘हामी तालिबानलाई केटीहरूलाई पढ्न र डाक्टर बन्न अनुमति दिन आग्रह गर्छौ’, सुजादकी बहिनी जरेनाले भनिन्।

यसैबीच, तालिवानको अर्थ मन्त्रालयले विदेशी संस्थाको सहयोगमा बालबालिकालाई शिक्षा प्रदान गर्ने प्रयास भइरहेको जनाएको छ।

‘हामी विदेशी संस्थाहरूको सहयोगमा शिक्षा प्रदान गर्ने प्रयास गरिरहेका छौं ताकि तिनीहरूले आफ्नो देशको प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकून्,’ कार्यवाहक तालिबान शासन अन्तर्गत अर्थ मन्त्रालयका सहायक अब्दुल लतिफ नाजारीले भने।

संयुक्त राष्ट्र संघले अफगानिस्तानमा २ करोड ८० लाख अफगान नागरिकलाई सहायतको आवश्यकता रहेको छ भने ६० लाख मानिस भोकमरीको चपेटामा परेका छन् ।

Previous Post

रूसमाथि आणविक हतियारको सीमा तोक्न अमेरिकाको आग्रह

Next Post

यी हुन् समयमा मिठो निन्द्रा नलाग्नुको कारण…

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
समयमा मिठो निन्द्रा नलाग्नुको कारण यस्ता छन्

यी हुन् समयमा मिठो निन्द्रा नलाग्नुको कारण...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In